बाग्लुङ आएर सुनेको प्रेमी प्रेमिकाको कथा। एकजना प्रेमीले आफ्नी प्रेमिकालाई रगतले लेखेर चिठी पठाएछन्। प्रेमिकालाई शंका लागेछर त होला नि। तिनले त्यो चिठीको रगत परिक्षणको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइछन्। त्यो रगत कुखुराको भएको प्रयोगशालाले प्रमाणित गरिदिएछ।
- 1 share
- Banjade Ganesh Prasad भने पछी कुखुरा को र मान्छे को रगत मिल्ने रहिछ कि के हो ? अचम्म को कुरा सुनाउनु भो दिपक सर्!!!December 22 at 8:56pm ·
- Ramesh Chandra Adhikari hhhhhhhh dipak ji ko aafnai katha po ho vanne sunya thiyeDecember 22 at 9:06pm · · 1
- Lenin Banjade वन साइडेड लभमा परेपछि मर्नुबाहेक केही विकल्प नदेखेरUday Dai ले आँटै गरेर एउटी केटी (नर्स रहिछ मोरी)लार्इ दायाँ हातको रगत निकालेर चिठी लेखेछन् । केटीले नि मुसुक्क हाँसेर चिठी लगिछ । यसपालि त झ्याइँ पार्ने भइयो भन्ठानेछन् दाइले । त्यसको तीन दिनपछि त्यै केटीको चिठी पाएर उदय दाइ झन्डै मरे होपलेस भएर । खाम खोलेर हेरेको त फेरि होपलेस भए । त्यसमा लेखिएको थियो, "O+"December 22 at 11:02pm · · 5
- Swagat Nepal shanka nagareko vae hunthyo... patyaunu paryo ni premika vaepachhi ta, tini premika hoina rahechhin.keto nikkai dhani hunuparchha...December 23 at 5:03am ·
- Amrit Nhehang Rai होइन हौ सर यस्तो रोचक कुराहरु कहाँबाट आउँछन्? प्रेमिका र आफु दुवैलाइ असाध्य मायाँ गर्ने मानिस रहेछन्. ज्यानै नरहे प्रेमको के माने?December 23 at 7:21am ·
- Shahi Rosh hahahaha.....jamana yestai rahechha...bhastachar..tha
gi le katai baki rakhen chha...hahahahah December 23 at 10:06am · - Laxman Karki त्यो त कुन्नी दाई तर मेरो एउटा साथीले प्रेमिकालाई रगतले आई लभ यू भनेर लेखेको चाँही मैले खुद देखेको हो त्यो रगत चाँही उसको नाथ्री फुटेर निस्केको थियोDecember 23 at 10:12am ·
- Anil Pandey ragat chai kukhura katdha niskiya ko hola affno hat bayt tar uslai thaha vayan ki aafno ho ki kukhura koDecember 23 at 10:57am ·
- Bishwa Prakash Prasai oh sir yo thatta ko ki sachhi, ramailo prasang. j hos jata tati varamko kheti hai.December 23 at 11:08am ·
- Puru Nepal dhoka bho uso bhae ,khukhuralepo patra lekhe jasto bhaechha dhat .December 23 at 2:56pm ·
- Suman Adhikari यो रोग राजनीतिबाट सुरु भएको हुनु पर्दछ, जता कतै ठगी धन्दा चल्ने भएपछि ति प्रमीप्रेमीकाले पनि त्यही सीकेका होलान भन्ने लाग्छ ।December 24 at 9:32am ·
- Jiwan Bhattarai Tyaso vae yaslai kukhure bainsako kukhure 'love' vane kaso hola !December 24 at 10:03pm ·
No comments:
Post a Comment
Please leave your comment here