Saturday, December 24, 2011

नेपाली हाकिमहरुलाई एउटा टिप

हाकिमहरुलाई एउटा टिप्स : लोडसेडिङको नयाँ नयाँ तालिका आउने वित्तिकै हाकिमले प्रिन्ट निकालेर दिने भएकाले मेरा एकजना साथीलाई उनको हाकिम मन पर्छ रे। जान्नेले लोडसेडिङबाट नि फाइदा लिएकै छन्...
    • ल दाई आज त्यसै गर्नुपर्ला ।
      Wednesday at 6:36am · 
    • Swagat Nepal hahahaha,
      Wednesday at 6:42am ·  ·  1
    • Rajendra Pun Magar lau sabai le tyasai garau ni sir!!!!!
      Wednesday at 6:46am · 
    • RC Rajbanshi Tyo saathi mahila wa purush k ho bhanne nakhule pani aashaya herda mahila nai ho bhanera bujhen maile.
      Wednesday at 6:51am · 
    • लोडसेडिङ्गको अवधी वढाएको सूचनाले फूर्ती आउने कस्तो होला ? रहस्य । यस्तोलाई पनि जान्ने भन्ने र ?
      Wednesday at 12:50pm · 

No comments:

Post a Comment

Please leave your comment here