Monday, December 26, 2011

हेलो सरकारको छुट्टै वेवसाइट बनाउन परो

हेलो सरकार! प्रभावकारी नभएर हो कि धेरै प्रभावकारी भएर अरुले रिस गरेर हो कुन्नि? आजभोलि कता छ, के छ भन्ने कुरा पत्रिकाहरुमा आउन छाडे। बरु प्रधानमन्त्रीले एउटा वेवसाइट बनाएर हेलो सरकारमा के के उजुरी/सुझाव आए र तिनलाई सरकारले कसरी समाधान गर्यो भनेर राखिदिए नेपालाँ केही हुन्न भनेर उजुरी नगर्नेहरु नि यो जाडाँ अलिक तात्थे कि ?
हैन आफूले केही नगर्नै सुझावै मात्रै दिइरहने उमेर भइसकेछ क्या हो मेरो। खालि सुझाव मात्र फुर्छ त दिमागाँ।
  • 1 share

    • http://www.baburambhattarai.com/

      बाबुरामको वेवसाईट त छ त

      December 21 at 7:30am ·  · 

    • Binaya Guragain Jasle payo tyasle Kaha sujhab Dina sakchha ta. Kehi anubhab ta chahiyo ni Deepak sir.
      December 21 at 7:41am · 

    • Binod Neupane हेल्लो हेल्लो हेल्लो बाबुराम भैया ,
      कुन लोक मा छोउ ?
      राष्ट्र,रास्ट्रियेता मीचेर जात, जाती , भाषा,भेस , ठाउँको आधारमा कसरी छुट्टै सेना बनायीन्छ ? छुट्टै मदेशी सेना बनाउदै छोउ के हो यो ? भैरे अरु देश घुमेको छैन , संसार भरी छरिएर रहेका नेपाली भनिदेउ त्यस्तो सेना अरु कुन राष्ट्रमा बनाइएको छ ? यो देश टुक्र्याउने दुशित कार्य गर्न प्र म बनाएका होइनौ ।

      December 21 at 8:02am ·  ·  3

    • Keshav Raj Pathak Rastra ra rastriyata ka kura sarai garna mann lagyo haina hamra purana dusit samjhauta nai hatauda hataudai euta gatilo manche ko myad ta tetikai sakiyela jhai manen maileta....j pani varat kai signeture wakka laisakyo sunda ni...
      December 21 at 8:15am ·  ·  1

    • Sunita Giri उमेर भइसकेछ क्या हो मेरो। खालि सुझाव मात्र फुर्छ त दिमागाँ not every one can do this....
      December 21 at 11:03am ·  ·  3

No comments:

Post a Comment

Please leave your comment here