सर्वोच्च अदालतले ६ महिना भन्दा संविधानसभाको म्याद थप्न नमिल्ने भनेपछि मु* हरुले अब त सविधान लेख्छन् कि भनेको त उल्टो अदालतलाई थर्काएर त्यो निर्णय नै उल्टाउलान् जस्तो पो गरे त। संविधान लेख्न छाडेर अदालतसँग झगडा गरेका यिनहरुले अब के संविधान लेख्लान् र खोई ?
कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रा हाले पनि बाङ्गोको बाङ्गै हुन्छ भनेको साँच्चै रहेछ।
अदालतले अन्तिमपटकलाई ६ महिने थप्ने निर्णय गरेको पनि आज होइन, मंसिर ९ गते हो। तर एक महिना पछाडि आएर दलहरुले यस्को विरोध किन गर्दैछन् त? मंसिरको दोस्रो सातासम्म संविधान पनि ६ महिना आउँदो ०६९ जेठ १५ गते भित्रै बन्ला र शान्ति प्रकिया पनि टुङ्गिएला जस्तो देखिएको थियो। अझ माओवादी अध्यक्ष प्रचण्डले त आउँदो ६ महिनामा संविधान लेख्न नसकिए अदालतले मात्र होइन जनताले पनि मान्दैनन् र निर्वाचनमा जानपर्छ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसैले त्यो बेला अदालतको निर्णयको दलहरुले ठूलो विरोध गरेनन्।
तर अहिले आएर प्रमुख गरी माओवादी भित्रको आन्तरिक द्वन्द्वले न शान्ति प्रकिया नै टुङ्गोमा पुग्ने न संविधान लेखन नै अगाडि बढ्ने जस्तो अवस्था आयो। प्रचण्ड अध्यक्ष भएको संवैधानिक उपसिमितिले गरेका निर्णयलाई उनकै पार्टीका देव गुरुङ लगायतकाले ठाडै चुनौति दिए। विशेषगरी सम्पत्तीमा हदबन्दी नहुने, जनयुद्ध भन्ने शब्द संविधानको प्रस्तावनामा नराख्ने जस्ता सहमति माओवादीका वैद्य पक्षका भनिएका खेमाले मान्न तयार भएन।
उता शान्ति प्रकियामा पनि माओवादी लडाकुको नेपाली सेनामा समायोजन गर्दा मिलाउने पर्ने र्याकिंङ, आवश्यक भन्दा धेरै लडाकु सेनामा प्रवेश गर्न इच्छुक हुनु, पुनःस्थापनामा जाने लडाकुको बिदाईमा पनि बिबाद बढ्दै गयो। यसले गर्दा संविधान लेखनमा पनि ढिलाई हुने भयो। त्यसैले दलहरु आउँदो जेठसम्म पनि संविधान लेख्न नसक्ने भएकाले अहिले आएर अदालतसँग पौठेजोरी खोज्न थालेका त होइनन् ?

- 14 shares
Rabindra Singh Baniya मा मा मु मु ले केहि हुने वाला छैन अब दाजु !अब तपाई हामी राजनीतिमा नलागी सुखै छैन !
Yesterday at 7:59am ·
Binod Neupane डामेर छाडा छोडीएका साँढे हुन । कोखोमा रुख , हसिया हथोउडा र सुर्य छाप छ; त्रिसुल को सट्टा ।
Yesterday at 8:01am ·
Adhikari Suzu कमाईखाने भाँडोलाई कसले गुमाउन चाहन्छ र दाई?यसरी सार्बजनिक भित्तोमा अपशब्द लेख्दा आफ्नो ईज्जत मात्रै घट्छ दाई...
Yesterday at 8:11am · · 2
Adhikari Suman adhikari ji ko kura jahej ho vai baru euta ptrakarko natale prasta khulne gari nepali janata ko agadi leuna.
Yesterday at 8:13am ·
Nirajan Sinkhada Niran शान्ति र संबिधानकोलागी भन्दै देश र जनता लुट्न पल्केकाहरुले संबिधान लेख्छन भनेर आश गर्नु नै बेकार छ
Yesterday at 8:57am ·
Keshav Raj Pathak Madhav sir jaha sistatako kadar 6aina tyo pani valadmi bargabata ajhai fulmala...? Bertha6a kasle bajaenan ra yi prati taali....shangharsa ho bijayi paunalai jasari sakincha tesari nai garnu paryo bichara ni-hatthe janata...
Yesterday at 9:20am ·
Sunita Giri though they do deserve bip the words i do expected from a journalist like you to find better words to denounce them....
Yesterday at 9:53am · · 1
Suman Sagar Jung Kc sathiharuko bujhai khali mu ra ja bhanne bittikai tehi bujhne yeslai ramrari bujhau na ta mu bhaneko mulaharu ra ja bhaneko janneharu pani ta hun6 ni kasari 6ada bhayo ma ta bujhana sakina fulko aakhama fulai sansar......
Yesterday at 10:00am · · 1
Sunita Giri Suman Sagar Jee, they are so right when they say you can twist things or words as you wish... just like those politicians we love to hate....
Yesterday at 10:23am ·
Shahi Rosh hahahaha sorha aana thik ho dipak ji....khaye hamro ragat..masu yini haru le...
Yesterday at 10:34am ·
Anil Pokhrel Dipak ji, mann chune kura lekhnu bhayo. Netaji haru lai Chetana Bhaya !!!
Yesterday at 10:56am ·
Deepakman Shrestha Hami nawalparasi basi le yesta kura haru dherai dhekh6au tara lukayera rakh6aun. ab jagaruk hune bela vo, chitta nabujheka kuraharuma.
Yesterday at 11:20am ·
Banjade Ganesh Prasad खबरदार् ! यदी तिमीले धोका दिएमा अब म तिमी लाई माफ दिने छैन ।
Yesterday at 11:41am ·
RC Rajbanshi पुच्छर सोझिने आश गर्नुभा'होला, हेदै जानुस् यी मु*हरुले ढुङ्ग्रो नै बंग्याउनेछन् |
20 hours ago ·
Kalyanee Shah I cant understand what really the political party and the leaders wants to make this country.Why they are playing with the life of the people?every day worsed situation of nepalese peopleCant they see Really you are right
17 hours ago ·
Utpal Raj Misra one thing we can do is to campaign against these 601 whenever next election happens and make sure that these people don't win any seats sab sano party ra swotantra haru lai jitaepachi thapaunchan mora haru le.
14 hours ago ·
No comments:
Post a Comment
Please leave your comment here