बोका चढाएर ज्ञानेन्द्र गए
नेपाल वायुसेवा निगम गो
अनि नेपाली फुटबल टिम पनि
बोकाहरु हर्ष जुलुस निकाल्या होलान्
अब त जीउ जोगिएला कि भनेर
तर मान्छेले ढुङ्गालाई रातो बनाउन
र पेटलाई तातो बनाउन तत्कालै छाड्दैनन्
किनकी, सबै तिमी जस्तै हुन् बोकाहरु
नेपाल वायुसेवा निगम गो
अनि नेपाली फुटबल टिम पनि
बोकाहरु हर्ष जुलुस निकाल्या होलान्
अब त जीउ जोगिएला कि भनेर
तर मान्छेले ढुङ्गालाई रातो बनाउन
र पेटलाई तातो बनाउन तत्कालै छाड्दैनन्
किनकी, सबै तिमी जस्तै हुन् बोकाहरु
- 3 shares
Ram Raj Sharma Dipak jee aba Boka ko masu sang 2/4 peg lagayar sutnus bho,, yestai bho ke garne ta..
December 9 at 9:37pm ·
Santosh Neupane पूजा गरेर बोको चढायको नि खेरै गयो भन्या अब त हुदा हुदा देवी देउता ले समेत हेप्न थाले है
December 9 at 9:39pm · · 1
Krishna Poudel दर्शन गर्न जान्छन मन्दिरको ढोका
मान्छेले देखिहाल्छन घच्चिको बोका
बोकाको लागी खर्च गर्छन परे खोका
काटकुट पारेर घर लान हाल्छन डोका
भन्छन नेपाली सधै भगवान छन चोखा
भगवानचाँही भन्छन नेपाली दिन्छन धोका
भन्छन भगवान- भो खाउन यिनले बोका
काम चाँही छैनसधै हुन्छन नेपाली भोका
मान्छेको बारेमा सधै गर्छन भगवान कुरा
केही भन्यो भने इश्वरलाइ नै हान्छन छुरा
December 9 at 9:48pm · · 3
Acharya Deepak Bokaa le dain nahune raichha, bujhiyo, goru nai chaine raichha.
December 10 at 8:07am · · 1
Lalbahadur Pakhrin Cricket hos ya Football, Durbhagya le Nepali Team laaii sandhai pachhya raheko chha, tara ma football team laaii dosh dina chahanna, uniharule khelekai hun, samarthya bhandaa badhi aash garda jyadai nirash bhaiinchha.
December 10 at 2:00pm ·
No comments:
Post a Comment
Please leave your comment here