कति निस्कन्छर हउ काठमाडौंमा खाली बोतल फलाम ? घर बसेका दिन यसो बिचार गर्छु, बोतल, फलामवाला दिनमा ३ पटक जस्तो कराउँदै आउँछन्। दिलदार (कहिलेकाही मलाई नि व्यवस्था गर्ने) छिमेकीले श्रीमतीलाई भनेको सम्झिएँ - हामी नभए यिन्को (बोतल वालाको) पेट कसरी भरिन्छ हेर्त ?
तिन्कै पेटका लागि पनि मौसमले बेला बेलाँ च्यालेन्ज गरिदिइरहे हुन्थ्यो जस्तो लाउच होला कतिलाई। आखिर हुनेले नहुनेका लागि व्यवस्था गर्ने त हो नि लोक कल्याणकारी समाजमा।
Saroj Babu Tiwari, K.c. Rita, Ravin Dhakal and 41 others like this.

Bishnu Prasai हो हौ दीपक बाबु,मार्का मेरो पनि त्यस्तै। आज वेदर ठीक छैन,भोली खाली बोतल खुस हुन्छ। आज नारायण दाई को तिथीमा भन्न मन लाग्छ "तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो ..........."
December · · 4
No comments:
Post a Comment
Please leave your comment here