Monday, December 12, 2011

सँधै मौसमले च्यालेन्ज दिइरहे हुन्थ्यो जस्तो लाग्ला बोतल कागज वालालाई

कति निस्कन्छर हउ काठमाडौंमा खाली बोतल फलाम ? घर बसेका दिन यसो बिचार गर्छु, बोतल, फलामवाला दिनमा ३ पटक जस्तो कराउँदै आउँछन्। दिलदार (कहिलेकाही मलाई नि व्यवस्था गर्ने) छिमेकीले श्रीमतीलाई भनेको सम्झिएँ - हामी नभए यिन्को (बोतल वालाको) पेट कसरी भरिन्छ हेर्त ?
तिन्कै पेटका लागि पनि मौसमले बेला बेलाँ च्यालेन्ज गरिदिइरहे हुन्थ्यो जस्तो लाउच होला कतिलाई। आखिर हुनेले नहुनेका लागि व्यवस्था गर्ने त हो नि लोक कल्याणकारी समाजमा।
Saroj Babu TiwariK.c. RitaRavin Dhakal and 41 others like this.

  • Rubina Shrestha haasnu parne kaaran dherai chhan ...hahhaha...
    December ·  ·  2

  • Bishnu Prasai हो हौ दीपक बाबु,मार्का मेरो पनि त्यस्तै। आज वेदर ठीक छैन,भोली खाली बोतल खुस हुन्छ। आज नारायण दाई को तिथीमा भन्न मन लाग्छ "तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो ..........."
    December  ·  ·  4

  • Banjade Ganesh Prasad दिपक सर हो नि मौसमले ले नि चेयालेन्ज गरेर हो लानी होईन र ?
    December·  ·  1

  • Amrita Lamsal कति मात्रै हँसाउन सकेको होला!!!
     · 

  • Binod Adhikari Hahaaa.
     · 

  • Rajendra Aryal hahhaa
    Decembe 

  • Tara Thapa Magar भटराई जी ले पिउन छोडे भने बिचराहरुको रोज्क्गार नै धराप ...
    at 9:45am · 

  • Harihar Kafle hahahaha
    · 

No comments:

Post a Comment

Please leave your comment here