बेकारको कुरा हो कि के हो मेरो मनमा यो कुरा खेलेको खेल्यैछ। एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो किताबको विमोचन किन नागरिक, राजधानी, समाचारपत्र र नयाँपत्रिकाका सम्पादकबाट गराए ? कान्तिपुर र अन्नपूर्ण पोस्टसहित अन्य सम्पादकलाई विमोचनका लागि बोलाएनन् कि बोलाएर पनि आएनन् कि? अरुले किताब विमोचन गर्याछन् मलाई किन हो कुन्नि खस खस लागिराको?
- 1 share
- Kishor Paudel hoina dai kantipur ka sampadak lai joro aayera jana napayeka re vanthe programme maDecember 3 at 2:33pm ·
- Bed P. Bhattarai gajabko kaida, patrakar bata bimochan garauna paye patrakarle tesai prachar gardi haalchhan ni....100% nai aaunu parchha bhanne k chha ra program ma....December 3 at 2:58pm ·
- Madhav Paudel नयाँ सुरुवात गर्न खोजेका होलान् । कस कसलाई बोलाउने भन्ने कुरा उनको व्यक्तिगत स्वतन्त्रता हो । कसैलाई कोही मन पर्छ त कसैलाई मन नपर्न पनि त सक्छ ।December 3 at 3:13pm ·
- Shahi Rosh sittai ma prachar ho ki.....thulo samman gareko ho dipak ji le loun bujnu paryo....December 4 at 9:03am ·
- Sunita Giri मलाई किन हो कुन्नि खस खस लागिराको? whoever were absent there.... they may have thought may be its not worth to be present there....December 4 at 9:35am ·
- Mohan Kumar Ghimire तपाइले खस-खस मान्नुनै पर्दैन,जुन जुन पत्रिका नजिक सम्झिनुभयो,उसैलाई मात्र बोलेको होला/December 4 at 4:07pm ·
- Ananda Tiwari झलनाथलाइ नेपालको मेडिया कति सक्तिसाली छ भन्ने राम्रो थाहा छ,, पहिले पहिले दरवारको निगाहा बिना कोहि पनि मन्त्रि-प्रधान मन्त्रि हुन् सक्दैनथ्यो अब आगामी दिनमा एक दुइ ओटा मेडिया हाउसको निगाहा बिना कोहि पनि मन्त्रि-प्रम हुन् सक्दैन...मिडियावालाहरुले बाबुरामलाइ कसरि उचाले र कसरि थचारे, झलनाथलाइ कसरि झल्लु बनाएर छोडे......अब आउने दशैँमा बामदेव, झलनाथहरु ज्ञवाली र शिरोरिया कहाँ टिका थाप्न गए भने अन्यथा नमान्नुहोस....यी दुइ-चार जना राजाहरुले नेपथ्यबाट देश चलाई रहेका छन्................December 4 at 7:00pm · · 1
No comments:
Post a Comment
Please leave your comment here