अरु त बन्दले कति आत्तिएका छन् कुन्नि, म त ढुक्क छु। अमेरिकी राजदूत जीले कुन बेला बन्द कर्तालाई न भिसा न डिभी भन्छन् अनि काँग्रेसी जनले बन्द फिर्ता लिन्छन्। बरु समवेदना त तिनीहरु प्रति छ जो भोलि र पर्सी बन्द भइदिए घराँ घाम तापेर आफ्नो गच्छेअनुसार सुन्तलादेखि सोमरस सम्म खाँदै अफिसको तलबको मिटर घुमाउने विचारमा थिए।
- 2 shares
- Keshav Raj Pathak Tinka lagi ta ali badhe hunthyo banda vandahun jaso gare ni nepal lai dhoshta banaidai 6a,Saturday at 2:32pm ·
- Nira Ranabhat बन्द कर्तालाई न भिसा न डिभी, न त पि आर , न ग्रीनकार्ड ......! बन्दकर्ता केहि गरि बोइंग बिमान चढेर उता पुगिहाले पनि बिमानस्थल् बाटै नेपाल फिर्ता ! :)Saturday at 2:36pm · · 1
- Tufan Neupane Teso hoina Nira Ji antai pugisakeka बन्द कर्तालाई Nepal farkaune hoina... baru sabailai Nepal bata dhapauna paye hunthyoSaturday at 2:44pm ·
- Bhojendra Basnet Haha Delisi kata ho Request garnu paryo neta haru lai bhandinu paryo bhanera...visa dinna bhandiye bhai hal6 neee...Saturday at 3:12pm ·
- Bimal Chimouriya mero pani bichar sanga milekoma badhai 6 Bhattaraiji lai,tara ma bhanda pani forward po hunuhudo rahe6Saturday at 4:08pm ·
- Om Suvedi maile samabedana grahan garn dipakji launa kyarne ho banda ta firta po bhayechhaYesterday at 5:17am ·
- Bindukant Ghimire चितवन तरुण दलका अध्यक्ष शिव पौडेलको बिबिध प्रप्रन्च रचेर पासविक आक्रमण गरी हत्या गरिएको छ । सरकार नियन्त्रित कारागारमा रहेको ब्यक्ती दुनियाँमा कही पनि असुरक्षित हुन सक्दैन । तर शिव पौडेल कारागार भित्रै बाट भएको आक्रमणको सिकार भएका छन । त्यसमा गम्भिर षड्यन्त्र लुकेको छ । आस्था माथि प्रहार गर्ने काम भएको छ ,यस्तो निन्दनिय घटनाको बिरुध्दमा आवाज बुलन्द गर्नु हामी सबैको दायित्व हो ।Yesterday at 6:29am ·
No comments:
Post a Comment
Please leave your comment here