Sunday, November 20, 2011

म गरिबले किन्न सकिन

काठमाडौं बसुन्धारा चौकीबाट झम्सिखेल ललितपुर अफिस आउँदा जाँदा म सँधैजसो चक्रपथ घुम्ने बस वा माइक्रो (बस) मा यात्रा गर्छु। म जस्तो माइक्रो पार्कबाट नभई बीच बाटोबाट माइक्रो चढ्नेले काठमाडौंमा माइक्रोमा सजिलरी यात्रा गर्न त्यो दिनको राशिफल उत्कृष्ट भएर मात्रै पनि पुग्दैन। संयोगले एक दिन माइक्रोमा अगाडिको सिटमा बस्न पाइयो। त्यही बेला माइक्रो अगाडिको ट्रकमा देखेको 'गुरुजी साहित्य'.....
सुन्दर रहेछ तिम्रो मुहार म दुखीले चिन्न सकिन

अमुल्य रहेछ तिम्रो मायमा म गरीबले किन्न सकिन

खासमा यो जसले लेखे तिनले पक्कै पनि कुनै किशोरी, युवती वा महिलालाई सम्झेर लेखेका होलान्। तर मलाई भने यो कुरा कुनै सवारी साधन किन्न नसकेर सँधैको ठेलमठेलमा हेलिएर हिड्नुपर्दाको अवस्थासँग मिल्छ। 
  • 2 shares
    • Ananda Shrestha यसलाई ट्रक शायरी भन्छन् क्यारे Dipak Bhattarai सर ।
      Friday at 9:23am · 
    • Dipak Bhattarai Ananda Shrestha मैले नि पहिले पहिले ट्रक सायरी भन्थें। तर बस, माइक्रो, टेम्पु जुन पनि सवारी साधनमा यस्तै देख्न थालेपछि किन ट्रक मात्रै भन्नु भनेर। अनि कतिपय अवस्थामा सायरी मात्र पनि हुँदैन भावना पनि पोखिएका हुन्छन् त्यसैले साहित्य नै भनें।
      Friday at 9:25am ·  ·  5
    • Ananda Shrestha जसले लेखे त्यो पक्कै जाने बुझेकै लेखक हुनुपर्छ,यहाँ काफिया रदिफ र लय सबै मिलेको छ गजलको संरचनामा । मैले चैँ प्रत्येक ट्रकमा देखिने भएर ट्रक शायरी भनेको हुँ । हाहा
      Friday at 9:28am · 
    • Bhattarai Bhupendra Guru jee ta kabi hun ki k ho
      Friday at 9:40am · 
    • Deepak Thapaliya Dipak sir. maile ta tiper rakhne ho bhane 2kitab nai banthyo hola .
      Friday at 10:25am · 
    • Tim Parashu it's the reality expressed from the true heart of the poor to them who open love market to sell for their selfishness. Thank you dipak jee.
      Friday at 10:25am · 
    • स्वागत नेपाल Truck sahitya pani vanthe, GURU JEE sahitya le guru aamaa haru lai chitta dukhla jasto chha, ,,, ek patak subid guragainkrit TRUCK newly published book herna aru sathi harulai anurodh garchhu..;.
      Friday at 10:27am · 
    • Maile kura nai bujina .....k bhanna khoJ ko ho ......!!??
      Friday at 11:11am · 
    • Kalpana Dhakal duniyan bhari ko ramailo ra paagal kura dekhna timrai aankhale vyaundo raicha dpak
      Friday at 12:03pm ·  ·  1
    • Sanjaya Singh Deuja hahahaaha....
      Friday at 12:40pm · 
    • Kedar Pyakurel hehehehe.....
      Friday at 1:16pm · 
    • Sunil Kc ramro..
      Yesterday at 4:34am · 
    • Krishna Thapa Gariv prem Amulya rahe chha Yo trac ma.
      13 hours ago · 
    • Aman Koirala · Friends with Amrit Narayan and 80 others
      kaji gajab 6 ' truck sahitya '.
      12 hours ago · 


No comments:

Post a Comment

Please leave your comment here