'पढ्दा लागेको ऋण तिरेर त सकियोस् त्यसपछि कि आफ्नै गाउँको विकासमा खट्छु कि त सन्यासी हुन्छु' भर्खरै इन्जिनियर भएर निस्केका एक जना भाइले सुनाए। लाग्यो समय त्यति साह्रै परिवर्तन भएको रहनेछ, म पनि त्यो उमेरमा त्यस्तै सोच्थें। तर समाजले यस्तो चक्रव्युह बनाएको हुँदोरहेछ, यहाँ फसेपछि...
जो त्यो चक्रव्युहबाट निस्केर साँच्चै आफ्नो मनबाट चल्छन् तिनलाई शुभकामना र सलाम।
जो त्यो चक्रव्युहबाट निस्केर साँच्चै आफ्नो मनबाट चल्छन् तिनलाई शुभकामना र सलाम।
- 1 share
- Ram Kumar Bimali -
त्यस्तै के के भएर पार नलाग्ला जस्तो भए पछि आफ्नो साविकको पहिचानलाई एक कुनामा थन्क्याएर म एक दिन मुग्लान पसें, उता कुराकानीको दौडानमा मैले '... वढिमा २ वर्षवस्छु त्यस पछि...' भने । त्यहा भेटिएका एक जना अग्रज दाई गोविन्द घिमिरेले भन्नु भो तपाइसंग अलि पछि सम्म रहने डायरी छ ? छ भने त्यहा अलिल्यै लेख्नुहोस " आजका दश वर्षपछि पनि तपाई यहि भेटिनु हुन्छ..." मेरो सातो उडेको थियो उसवेला, तर खै त्यस्तै चक्रव्युह नै भएर त होला वहालाई गलत पार्न सकेको छुइन...। यो यस्तै हुदो रहेछ, ...November 20 at 8:36am · · 8 - Ram Kumar Rai napadi pani nahune padda pani kam napayine nepaliko rog ho mitra.November 20 at 8:58am ·
- Kulung Rai rin tirisakda orda...... ko lat yati baseko hun6a ki, jogi hune man nai audaina... hehehehehehe.... jogilai sarapna thal6a ulllle....hihihihihiNovember 20 at 1:27pm ·
- Rabindra Adhikari testo soch kamaile banauchan....tesaile uni lai niras nabanauNovember 20 at 3:00pm · · 2
No comments:
Post a Comment
Please leave your comment here