शेरबहादुरले ४८ सदस्यीय र त्यसपछि बाबुरामले ४९ सदस्यीय मन्त्रीपरिषद् बनाएपछि एक जनाले लेख्याथे अब संविधानमा नै लेख्नपर्छ प्रधानमन्त्रीले कति जनासम्मको मन्त्रिपरिषद बनाउन पाउने भनेर। अब एउटै चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहालले ३ लाख रुपियाँ, प्रधानमन्त्री माधव कुमार नेपालले ५ लाख रुपैयाँ र प्रधानमन्त्री बाबुराम भट्टराइले २७ लाख रुपैयाँ सरकारी ढुकुटीबाट सकेपछि मलाई लागेको छ प्रधानमन्त्रीले एउटा चियापानमा कति रुपैयाँ खर्च गर्न पाउँछ भनेर पनि संविधानमा लेख्नपर्छ।
हुन त बोर्डफस्ट भएका बाबुरामले चियापानमा पनि धेरै खर्च गरेर आफू प्रथम भएको प्रमाणित गर्न खोजेको बताइरहेका छन्। तर भोलिपर्सी स्कूलमा फेल भएका प्रधानमन्त्रीले पनि चिया खर्चमा यो भन्दा धेरै खर्च गर्दैनन् भन्ने ग्यारेन्टी के ?
त्यसको विषयमा अनुसन्धान गर्न पूर्व र वर्तमान प्रधान मन्त्रीहरु सम्मिलित एउटा उपसमिति बनाएर संविधानसभाको म्याद त्यो कामका लागि थप ६ महिना थप्नपर्छ। कसैको असहमति छ?

- 2 shares
- Jaw Knock Raazaa बालुवाटार मा श्यामपेन फुटाए भन्थ्यो बैदे पाटिले हो रेछ कि क्या ! नत्र च्या खाएरइ त २७ लाखको बिल के आउथ्यो ?November 16 at 1:07pm · · 2
- Tara Thapa Magar जे जे गरेनी तिनकै मनपरी छन हामि मुला कराउदै पिना सुक्तै ...November 16 at 1:42pm · · 1
- Banjade Ganesh Prasad संविधानसभाको म्याद ६ महिना थप्नपर्छ। अनुसन्धान गर्न को लागिNovember 16 at 1:45pm ·
- Indra Prasad Goutam Lagey raho mitbyee PM des lai kokro banun. friend ab jasley j garey huney muluk ma goru byayo vanda achamvit hunu pardainNovember 16 at 1:53pm ·
- Rabin Kumar Kafle २०५ को ४८ सदस्सीय र ६०१ को ४९ सदिस्स्य एकै हो दिपक जी............November 16 at 2:09pm · · 2
- Puru Nepal sahamati garnu ki laj lagejasto garnu hau ?? ma ta dodharma po pare hau DIPAK broNovember 16 at 2:29pm ·
- Kalyan Ghimire @Rabin Kumar Kafle ji....teso bhaye, tapain ko aashaya " Dr. Bhattarai le 145 jana ko MANTRI MANDAL gathan garnu parcha bhanne ho?? "....Kripaya, yesta wahiyaat PRATI-PRASHNA le PRATI-WAAD nagarnu hola !!November 16 at 3:20pm ·
No comments:
Post a Comment
Please leave your comment here