Friday, November 18, 2011

'डलर' बारे ज्ञानेन्द्र र बाबुराम

विदेशी पैसाको प्रभावकारिताबारे पूर्व राजा र वर्तमान प्रधानमन्त्री Without any comment :
'दुर्भाग्यवश अहिले हामीले सुन्छम् केही विदेशी पैसाको खोला बगाएर यो थलोमा केही न केही नचाहिँदो कुराहरु भइराख्याछ।' पूर्व राजा ज्ञानेन्द्र २०६२ असोज ६ बिहीबार, नागरिक समाज र अधिकारकर्मीले शाही कदमको विरोध गरेपछि।
'द्वन्द्वको खेती गरेर डलरको बाली भित्र्याउने जुन सानो समूह छ, त्यसले हल्ला गर्नुलाई हामीले अन्यथा मान्नु हुँदैन।' प्रधानमन्त्री बाबुराम भट्टराई २०६८ कात्तिक २६ शुक्रबार, नागरिक समाज र अधिकारकर्मीले माओवादी सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिने सरकारी निर्णयको विरोध गरेपछि।
  • 2 shares

    • Sudeep Silwal कुरो गम्भीर हो भन्ने हामीलाई लाई'रछ !!
      November 13 at 12:34pm ·  ·  1

    • Saurav Sharma तेइ भनेको सर, बिना डलर कसैले केहि पनि गर्दैनन जस्तो छ , बाबुरामले हग्न कुन बिदेशी सन्थान बाट कती डलर लिन्छ होला है ?
      November 13 at 12:34pm ·  ·  1

    • Jaw Knock Raazaa कुन दिन देखी नेपालाँ पानी परेको, हुरी बतास आको, ट्राफिक जाम भाको यहाँ सम्म कि मान्छेले ट्वाइलेट् बाहिर दिशा गरेको समेत् डलर ले गर्दा भन्छन बाउराम ले ! त्यसै छ प्याच डि अर्या >? त्यत्रो पढ्या मुन्छेले नि ढङ्गका कुरा गरे त हामी जस्ताइ भै गो नि ! :P
      November 13 at 12:36pm · 

    • Ramchandra Rajbanshi अहिले नै 'हात्ती र हात्ती छाप चप्पल उस्तै उस्तै हो' भनि नहालम्....!
      November 13 at 1:04pm ·  ·  2

    • Amar Magar ‎.
      November 13 at 4:09pm · 

    • Rabin Giri ‎'sarbaharako adhinakatya' ko siddhanta ma yestai huncha!
      November 13 at 4:16pm · 

    • Govinda Adhikari सबै अधिनायकको विचार मिल्छ त यी दुइको मिल्नु के फरक भयो र ?
      November 13 at 8:27pm ·  ·  4

    • Kamred Km Hulaki नेपालमा कसले के भने भन्नु भन्दा पनि मित्र हरुलाई यो तस्बिर तिर ध्यानाकर्षण गर्न चाहन्छु: मिडियामा जता ततै हाम्रा मान्छे छ्याप छ्याप्ती छन भनेर त अमेरिकी गुप्ताचर प्रमुखले भनी सकेका पनि छन। नेपालमा झन कती होलान तिनका मान्छे?
      http://www.facebook.com/photo.php?fbid=315901175102297&set=a.315900928435655.98567.135379519821131&type=1&theater

      November 13 at 8:52pm ·  ·  1 · 

No comments:

Post a Comment

Please leave your comment here