दुई चार दिन देखि एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले छिटै बाबुराम भट्टराई नेतृत्वको सरकार हटाएर सहमतिको सरकार बनाउने कुरा गरिरहेका थिए। अझ काँग्रेस नेता पौडेललले अब म नै प्रधानमन्त्री बन्ने हो भनेर आफ्नो गृहजिल्ला तनहुँ गएर भने पनि।
रामचन्द्रको भनाइ सुनेपछि तिमीसँग बाबुरामले भन्दा राम्रो गर्छु भन्ने के के योजना छ र ? पहिले हामीलाई त्यो सुनाउनु अनि मात्र प्रधानमन्त्रीको दावी गर्नु भनेर लेख्न मन लागेको थियो।
तर प्रधानमन्त्री भट्टराईको कामले यस्तो लेख्न पर्ने भो : मुस्ताङमा त यतिका धेरै ४१ (खासमा ४६ रहेछ) जना मन्त्रीहरु अटाउँदैनन् होला बाबुराम जी, अब माइक्रोमा नै हामी जनता झैं कोचिएरै यात्रा गर्ने कि ?

- मेरो नेपाली मन naya jogile dherai kharani ghasthe re, tehi vayo baburamko para ni!Yesterday at 1:26pm ·
- Chakra Karki Mustang bus definitely got accident. we have already forgotten Babarum has used the Pajero,while he was Finance minister but we had done Mustang propaganda.Think seriously.Yesterday at 4:51pm · · 2
No comments:
Post a Comment
Please leave your comment here