Wednesday, November 9, 2011

मुस्ताङबाट माइक्रोमा सर्ने की

दुई चार दिन देखि एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले छिटै बाबुराम भट्टराई नेतृत्वको सरकार हटाएर सहमतिको सरकार बनाउने कुरा गरिरहेका थिए। अझ काँग्रेस नेता पौडेललले अब म नै प्रधानमन्त्री बन्ने हो भनेर आफ्नो गृहजिल्ला तनहुँ गएर भने पनि।
रामचन्द्रको भनाइ सुनेपछि तिमीसँग बाबुरामले भन्दा राम्रो गर्छु भन्ने के के योजना छ र ? पहिले हामीलाई त्यो सुनाउनु अनि मात्र प्रधानमन्त्रीको दावी गर्नु भनेर लेख्न मन लागेको थियो।
तर प्रधानमन्त्री भट्टराईको कामले यस्तो लेख्न पर्ने भो :  मुस्ताङमा त यतिका धेरै ४१ (खासमा ४६ रहेछ) जना मन्त्रीहरु अटाउँदैनन् होला बाबुराम जी, अब माइक्रोमा नै हामी जनता झैं कोचिएरै यात्रा गर्ने कि ?

    • Sanjaya Deuja great
      Yesterday at 1:00pm ·  ·  1
    • Shambhu Ojha Grt!
      Yesterday at 1:05pm · 
    • Bijay Paudel Baburam is breaking every record...
      Yesterday at 1:11pm ·  ·  2
    • Shyam Dahal hahahaha.......
      Yesterday at 1:14pm · 
    • Prabin Banjara kathai bara baburam ... Bhijeko lute Muso
      Yesterday at 1:19pm · 
    • Chandra Wagle Kati beautiful dhekhiyeko?
      Yesterday at 1:23pm · 
    • मेरो नेपाली मन naya jogile dherai kharani ghasthe re, tehi vayo baburamko para ni!
      Yesterday at 1:26pm · 
    • Rajendra Aryal bus nai chainchha ni thulo
      Yesterday at 1:33pm · 
    • कान नचिरेको जोगी नै आएनन ।
      Yesterday at 1:53pm · 
    • Bishnu Rijal ‎41 hoina Deepakji 46 ho
      Yesterday at 1:57pm ·  ·  3
    • Mikkel Sinn · Friends with Manoj Pandit and 2 others
      ऐलेसम्मकै सबैभन्दा ठुलो मन्त्री मन्डल हो भन्ने सुन्छु त, साची होर भन्या ?
      Yesterday at 3:07pm · 
    • Bishnu Prasai माइक्रो मा भुत्रो ४१ जना आंट्छन त?टाटाको ठुलो बस चाहिएन त?
      Yesterday at 3:49pm ·  ·  2
    • Adhikari Hari Made in India Tata Bus ......ghwai ghwai gardai
      Yesterday at 3:51pm · 
    • Tej Prasad Neupane Tosil mustang gadi paltiyelaa jasto chha hai
      Yesterday at 4:01pm · 
    • Chakra Karki Mustang bus definitely got accident. we have already forgotten Babarum has used the Pajero,while he was Finance minister but we had done Mustang propaganda.Think seriously.
      Yesterday at 4:51pm ·  ·  2

No comments:

Post a Comment

Please leave your comment here