कामको सिलसिला, घुम्न वा घर मै जाँदा होस मलाई गाउँ नगई हुँदैन। गाउँ जाँदा पहिले भन्दा आजभोलि गाउँमा धेरै पसल खुलेको देखिन्छ। मैले गाउँघर डुल्दै गर्दा के क्रमले पसल खुल्छन् होला भनेर यसो विचार गरें अनि पत्ता लगाएको कुरा यही हो।
पहिलो पसल चुरोट र रक्सीको खुल्छ। जहाँ नुन, तेल, मसला र प्याज पनि पाइन्छ। दोस्रो पसल भन्ने कि होटल भन्ने चाउमिन र सुकुटीको भाको खुल्छ। जहाँ चना र समोसा पनि हुन्छ। तेस्रो पसल मासुको खुल्छ, अनि चौथो पसल हुन्छ ब्युटी पार्लरको। अनि ती सबै पसलमा मोबाइलको रिचार्ज कार्ड पाइन्छ भनेर लेखेको पनि हुन्छ। (बदलिंदो नेपाली समाज)

- Dipak Bhattarai सुजनचन्द्र पौडेल @sujanpoudel ले थप्नुभयो : अनि ती सबैमा रिचार्जकार्ड पाइन्छ भन्ने बोर्ड पनि हुन्छ।Sunday at 5:12pm · · 1
- अनि मैले चैं धेरै जसो गाउँमा त्यसपछि मोबाइल र रिचार्ज कार्ड बेच्ने नांग्लो पसल साइबर खुलेको पाएको छु ..Sunday at 5:15pm · · 2
- मनोज तिमल्सिना 'चरि' Beautiparler ma annya k k painchha bhanera kost ma pani lekhnu parthyo ni dai
--- Kuro Ghambir chha-----Sunday at 8:38pm · - Laxman Khatri taruni ko hola tyo bhanda badhi ta tyo anu bhab garnu bha chhai na hola yek choti khoji hernu ta hai sathiYesterday at 12:26pm ·
धन्यबाद दाजु मैले भनेको कुरा पनि थप्नु भएछ । :))
ReplyDelete