श्रीलङ्कामा 'बीच साग' खेल्न पुगेका ह्यान्डबलका एक खेलाडीले रेडकार्ड पाएपछि खेल्ने अर्का जगेडा खेलाडी नभएर खेल संघका अध्यक्ष नै मैदानमा उत्रेछन्। 'सब्स्टिच्युड' खेलाडी र प्रशिक्षक नभएर अध्यक्ष नै मैदानमा उत्रेको समाचार अन्त पहिला पढेको सम्झना भएन हउ मलाई त। किन जे पनि नेपालसँगै सम्बन्धित हुन्छ, उटपट्याङ काम जति। (हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा...)
- View all 2 shares
- Arpan Gelal yo chai funniest joke f world huna layak kura ho for dis day, hahahahhahahahahhahahahahOctober 13 at 2:20pm ·
- Chintan Sharma उसोभए गिनीज वुकमा नाम लेखाउन परो'नी त !!!
के हेरेर वसिरा' भन्या ???October 13 at 2:23pm · · 1 person - Shrestha Subash साँच्चै होकी हँसाउनको लागि मात्रै समाचार बनाएको हो यो?October 13 at 2:30pm · · 1 person
- Bohara Prks Yo Game ma Red Card paye pa6i ...Jati jana baaki 6n uniharu le kehal6n hoina ra??? ani kina substitute???? Joke nai ho ki aru kunai rule hun6???October 13 at 2:58pm ·
- Dipak Bhattarai Shrestha Subash Bohara Prks कृपया यो लिंक हेर्नुहोला। http://www.ekantipur.com/n
p/2068/6/25/full-story/336 903.html चाहिनेभन्दा कम खेलाडीसहित श्रीलंका आइपुगेको नेपाली ह्यान्डबल टोलीले खराब प्रदर्शन गरेको छ । गोलकिपरले गोल गर्दा २ प्वाइन्ट पाउने नियम छ ।...October 13 at 3:09pm · · - Bohara Prks .....ह्यान्डबलमा एउटा खेलाडी कार्ड पाएर बाहिरिएपछि उसको स्थानमा अर्काे खेलाडी छिर्न पाउने नियम रहछ .October 13 at 3:17pm ·
- Maheshwor Acharya you will be amazed how the officials contacted the players in short notice and transported in poor way.
Nepal ho bhai nepalOctober 13 at 4:40pm · - Raju Dahal म ता खुशी पो भाको बाबै, कमसेकम युवराजलाई खेल तिर अशोकलाई खानेपानी अनि क्या जातीलाई नेबानी तिर लगेको जसतरी लगेको त रैनछ ।। अली अली भा पनि खेलदा रचन नि बाईOctober 13 at 8:45pm ·
- Sunita Giri i don't know i should laugh at this or be extremley fraustrated with this kind of news...October 14 at 9:19am ·
- Swavimani Nepali Nepal Nepal ho ani...tyasma Nepali...sab kura jayaj cha...kehi nai kura haru anautho lagna chodi sakeko cha !October 14 at 2:42pm ·
No comments:
Post a Comment
Please leave your comment here