मंगलबारबाट काठमाडौंमा वर्षा रोकिन्छ भनेर पत्रिका/रेडियो/टिभीहरुमा कोट दिने को को थिए कुन्नि मौसमविद्हरु ? साँझ जमलमा ल्याएर पौडी खेल्न लगाउने पर्ने थियो। मौसमविद्लाई पत्याएर छाता नलिइकन बाहिर निस्कियो मुसो चुटाइ भो मेरो त....
- Balaram Pandey सर मंगलबार मात्रै भनेका थिए तर यो हो कि अर्को भनेका थिएनन् त्यही भएर होलाSeptember 27 at 7:01pm · · 4 people
- Phanindra Dahal dai le Mausam bid lai patyaunu hudaina thyo bhanne lagi raheko cha... neta bhanda jali bhayera niskiye ta mausam bid haruSeptember 27 at 7:02pm ·
- Roshan Baral Nepal ka mausam bid hun ni dai... Political guf gardai ma thikka hun6a tiniharulaiSeptember 27 at 7:02pm ·
- Bimal Adhikari ठिक्क पर्यो , कसैको पनि विश्वास गर्न नहुने बेलामा खुबै मौसमविद को विश्वास गर्न पर्छ....September 27 at 7:20pm · · 2 people
- Abiral Lamichhane nepalka neta ani mausambid ustai ustai hun,hatti ra hatti6ap chappal jastai.September 27 at 7:24pm ·
- Keshav Raj Pathak Ma ta hola vanchu afule je dekhyo tehi garchu hehehehehe...September 27 at 7:28pm ·
- Laxmi Khatiwada mausam bid bichara le aakash tira herera mausam purbanuman garchan,tyo bhanda ta gau ka buda paka ko purbanuman milcha,tara yaha kaha paunu ..........,September 27 at 7:29pm · · 1 person
- Raju Dahal हा हा हा, जमलमा पौडी खेलेको टीभी बाट लाइभ हेर्दा कति मज्जा अाउँथ्यो होला हगीSeptember 27 at 7:59pm · · 1 person
- उहिले रेडियो नेपालले समाचारको अन्तमा अब मौषमको पालो भने पछि झयालबाट बाहिर हेरेर घुम्मिएको देख्दा कतैकतै पानी पर्ने सम्भावना छ भन्थे अरे त्यस्तै गरे क्यारेSeptember 27 at 8:11pm · · 2 people
- Nira Ranabhat Mausham bid haru laai UK ra USA tira training ma pathaunu paryo....! :)September 27 at 8:13pm · · 1 person
- Boz Baral .........मौसम को भबिष्यबाणी ग्यारेन्टी का साथ् गर्न सकिने संयन्त्र बनिसकेका छैनन. सबभन्दा पछिल्लो मौसम, मौसम सम्बन्ध तथ्यांक र बातावरण अनि तिनीहरुको ढांचा हेरेर "अन्दाज" गर्ने हो त्यसैले शत प्रतिशत त्यसैमा बिस्वास गर्नु अलिकति मुर्ख्यांइ हुन जाला. धेरै हद सम्म मिल्ला तर शत प्रतिशत नै मिलेन भनेर खिल्ली उडाउनु मौसमको भबिष्यबाणी को बारेमा ज्ञान नभएको जनाउन सक्ला, होशियार हुनुस है!! बरु फुर्सद भए यो लिंक हेर्नु होला, यसले तपाइले अलिकति भए पनि मदत गर्ला अनि अर्को पल्ट देखि ज्योतिषी वा मौसम को सुचना मा कम बिस्वास गर्नु हुनेछ.
http://www.weatherquestions.com/How_are_weather_fore casts_made.htm Brief, simplified description of how weather forecasts are made.September 27 at 8:17pm · · 3 people · - Tara Thapa Magar हाहा हाहा पानी परिरहे अझ मनसुनी जारी छ भान्छ एक दिन घाम लागे अब मानुसन फिर्ता भो भान्छ एक दिन जमिन हल्लियो अब फेरी हल्लिदै छ भन्छ, केहि बैगानिक कारण अनुसन्धान केहि छैन जे भैरहे छ तेही भात्यौछांSeptember 27 at 8:36pm ·
No comments:
Post a Comment
Please leave your comment here