हुन त आफ्नै वर्ग (पत्रकार) विरोधी कुरा पर्यो। तर पनि सल्लाह मान्ने भए बाबुरामजीले यो एउटा एउटा पत्रिका, टिभी, रेडियोमा अन्तरवार्ता दिदैं हिड्नु भन्दा हरेक १५/२० दिन जतिमा करिब ३० जना सम्म अलिक बुझेका पत्रकार भेला पारेर व्यवस्थित पत्रकार सम्मेलन गरे राम्रो हुन्छ। नेपाल बिग्रिएको नेता धेरै बोलेर हो, नबोलेर हैन....
- Gokarna Khatiwoda Euta PM le every month ko first Saturday Media Sanga bolne program ko suruwat Baburam Bhattarai bata bhayo bhane ramrai hune thiyo ni....naya kaam ko suruwat garna lai baburam lai ramrai lagchha kya re..haina deepak?Friday at 12:20pm · · 1 person
- Sarad Pradhan Idea ta gajab ko cha tara k garne sabai alapatrakar harle gharcha PM laiFriday at 1:08pm ·
- Hari Bahadur Thapa दीपकजी, त्यति राम्रो सल्लाह दिएपछि प्रेस सल्लाहकार नियुक्त गर्लान् है, हालसम्म त्यो पद खालि नै छ ।Friday at 1:42pm · · 1 person
- Boz Baral ........कुरो शतप्रतिशत सहि! महिनामा एकपल्ट रेडियो वा टिवी मा (जुन पत्रिकाले छापिहाल्छन नै) देशको गतिबिधि, उहाको योजना र जनता तथा दल हरुलाई के कस्तो राहत उहाले दिन चाहनु हुन्छ र उनीहरुबाट कस्तो सहयोग को अपेक्षा राखिएको छ सो को खुलस्त विवरण सहितको आधि घन्टे जीवन्त कार्यक्रम (जस्तै - "प्रधानमन्त्री भन्नु हुन्छ" इत्यादि नाम राखेर) प्रसारण गर्ने प्रणाली गर्ने तर साना तिना कार्यक्रम मा गएर घन्टौ को धारा प्रबाह भाषण र गर्ने नसकिने कुराहरुको भाषण नगर्ने बानि बसाल्न सके उहा एउटा नमूना प्रधानमन्त्री बन्न सक्नु हुनेछ. नत्र भने यसरि दिनदिनै प्रधानमन्त्री ले उद्घाटन गरेका चिज र भाषण दिदै हिडेका कुराले बाबुराम पनि पुरानै जोगी हुने दरो सम्भावना छ!Friday at 2:03pm ·
- Ramchandra Rajbanshi कुरो त एकदम सहि हो नि सर तर के गर्नु, भन्या बेलाँ भेट्न पाइएन भने तपाईंहरु नै 'पढेको तर चढेको' भन्न थालिहाल्नु हुन्छ | क्यार्नु !Friday at 2:56pm · · 1 person
- बनकाइँला बनकाइँला नेपाली जनताहरु यो बेलामा बाबुराम भटराई को साथ मा हुनु पर्छ. देश बर्बात भइसकोFriday at 4:37pm · · 3 people
- Chun Gurung Nisulka yeti ramro sujhab ? ma ta chhakka pare :-) ramro press adviser hune lyakat dekhe ni maile ta.Friday at 5:51pm ·
- Kishor Pant Hunata ma patrakar hoina tara patrakar sammelan ma bolne kura ra interview ma bolne kura alik farak hunchha. Baru testai ho bhane, press release gare pani bhayo ni.Yesterday at 3:24am ·
- Raj Kumar Shrestha aba baburam bata dharai aas nagare hune bhayo, Morcha lai Khusi parna 2 mantralaya phutaune re. hardai jau ajhai k k dakhnu parne hoYesterday at 8:56am ·
- Keshab Poudel Your advice to the Prime Minister is appropriat because it will save the time and energy of Prime Minister. He can used the saving time and energy in completing peace process and constitution drafting.Yesterday at 10:00am ·
No comments:
Post a Comment
Please leave your comment here