अबका डेढ महिनामा नेपालमा नाम चलेका अन्तर्राष्ट्रिय साहित्यकारहरु आउँदैरहेछन्। दुईटा छुट्टाछुट्टै अन्तराष्ट्रिय साहित्यिक सम्मेलनमा भाग लिन वंगलादेशी लेखिका तसलिमा नसरिन, बेलायती लेखक प्याट्रिक फ्रेन्च, मार्क टली, भारतीय लेखिका इरा त्रिदेवी, तरुण तेजपाल, अलका सरोगी, जमैकाकी एलिसा मकेन्जीलगायतका आउँदै छन् भनेर आयोजकहरुले दावी गरेका छन्। नाम यिनको दिइए पनि आउने चाहिँ हो कि होइन कुन्नि।
काठमाडौं अझ भनौं ललितपुरमा नै दुई वटै सम्मेलन हुँदै रहेछन्। भदौको १,२,३, ४ गते 'नेपाल लिट्रेचर फेस्टिवल' र भदौ ३०, ३१ तथा असोज १ गते 'काठमाडौं लिट्रेचर जात्रा' लाई दुबै आयोजकहरुले नेपालमा पहिलोपटक अन्तराष्ट्रिय साहित्यिक सम्मेलन हुन लागेको भनी दाबी गरेका तिनका वेवसाइटमा यसो घोत्लिदाँ देखियो। यो पहिलो हुने होड पनि बडो गजबको छ। नेपालका दुईटा टिभी च्याननले आफूलाई पहिलो समाचार टिभी च्यानल भन्न थालेको पाँच वर्ष पुग्यो।
दुबै साहित्यिक सम्मेलनका नेपाली वक्ताहरु भने धेरै जना दोहोरिएका छन्। धन्न गुगल छ र नेपाली लिट्रेचर भनेर सर्च गर्दा दुई दुई वटा लिट्रेचर फेस्टिवल एकै महिना हुँदै रहेछ भन्ने जान्न पाइयो। नबुझ्या कुरा नि अहिलेसम्म अन्तराष्ट्रिय साहित्यिक सम्मेलन नेपालमा भाको थाहा थिएन, अब एक्कैचोटी दुईटा चाहिँ किन हुन लाग्यो। गुगलले यो कुरा चाहिँ भनिदिएन.... जे होस् नेपालमा साहित्यिक सम्मेलन हुनेभयो यसले साहित्यिक गतिविधि नै बढाउला त्यसैमा नै खुशी हौं साहित्यमा रुची राख्नेहरु तत्कालका लागि।
काठमाडौं लिट्रेचर जात्रा का देशी-विदेशी साहित्यकार वक्ताहरु

- Alecia Mckenzie :
- Alka Saraogi
- Archana Thapa
- Buddhi Sagar
- Deepak Adhikari
- Deepak Thapa
- Devendra Bhattarai
- Indran Amrithanayagam
- Kanak Mani Dixit
- Karna Sakya
- Kesang Tseten
- Kiran Krishna Shrestha
- Kunda Dixit
- Manjul
- Mohammad Hanif
- Momila Joshi
- Namita Gokhale
- Narayan Wagle
- Nayanjot Lahiri
- Patrick French
- Poorna Man Vaidya
- Pratyoush Onta
- Rabi Thapa
- Ramyata Limbu
- Sanjeev Uprety
- Sharada Sharma
- Sujeev Shakya
- Tarun Tejpal
- Wayne Amtzis
नेपाल लिट्रेचर फेस्टिवल का वक्ताहरु ( तर नाम परिवर्तन हुनसक्ने सम्मेलनको वेवसाइटमा उल्लेख छ )
National
- Abhi Subedi
- Aditya Adhikari
- Anup Baral
- Anup Subedi
- Ashes Malla
- Babita Basnet
- Bairagi Kainla
- Banira Giri
- Basanta Thapa
- Bhuwan Dhungana
- Bijay Kumar
- Bimal Nibha
- Bishwambhar pyakurel
- Brazesh Khanal
- Buddhisagar
- Chaitanya Mishra
- CK Lal
- Deepak Thapa
- Dhirendra Premarsi
- Dhruba Chandra Gautam
- Durga Lal Shrestha
- Govinda Bartaman
- Hari Adhikari
- Indra Bahadur Rai
- Jagadish Ghimire
- Jhalak Subedi
- Kedar Sharma
- Khagendra Sangraula
- Kiran Nepal
- Kishor Nepal
- Krishna Bhusan Bal
- Krishna Dharabasi
- Krishna Jawla Devokata
- Krishna Hari Baskota
- Kumar Nagarkoti
- Madhav Ghimire
- Mahesh Bikram Shah
- Momila
- Manjul
- Manu Manjil
- Manisha Gauchan
- Nabin Subba
- Narayan Dhakal
- Narayan Wagle
- Nayan Raj Pandey
- Nir Shah
- Parshu Pradhan
- Peter J. Karthak
- Prakash Sayami
- Pratyoush Onta
- Puspha Acharya
- Rabi Thapa
- Rabindra Mishra
- Rajani Dhakal
- Ramchandra Timothy
- Rameshwor Khanal
- Rajan Mukarung
- Raman Ghimire
- Sarubhakta
- Saurav
- Seira Tamang
- Sharada Sharma
- Sheba Shah
- Shrawan Mukarung
- Shekhar Kharel
- Shivani Singh Tharu
- Shyamal
- Sophia Tamot
- Sulochana Manandhar
- Sunil Pokharel
- Suresh Dhakal
- Tritha Shrestha
- Usha Sherchan
- Yug Pathak
International writers
- Ira Trivedi
- Mark Tully
- Taslima Nasrin
No comments:
Post a Comment
Please leave your comment here