कस्तो छ यार यो देशमा संसदीय समिति पनि, अब ४ वर्षदेखि बन्द रहेको ओखती बनाउने सरकारी कम्पनी नेपाल औषधि लिमिटेडलाई खोल्न केही भन्दैन/गर्दैन। सरकारी नै चुरोट बनाउने जनकपुर चुरोट कारखानालाई भने संचालनमा ल्याउन उद्योग मन्त्रालयलाई निर्देशन दिएछ। उता सरकार रक्सीमा कर घटाउने, जुसमा बढाउने, यता संसद ओखती फ्याक्ट्री बन्द गरिराख्ने, चुरोट फ्याक्टी चलाउन भन्ने के हो यो देशको चाला। वैंशमै मार्छन् कि के हो सरकार र सांसद मिलेर ? (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)
मगलबार बसेको संसदको सार्वजनिक लेखा समितिले बन्द रहेको जनकपुर चुरोट कारखानालाई बुधबारदेखि नै सञ्चालनमा ल्याउन उद्योग मन्त्रालय र कारखानालाई निर्देशन दिएको थियो। आर्थिक समस्या, धेरै कर्मचारी, कमजोर व्यवस्थापनलगायतका कारण देखाउदै जनकपुर चुरोट कारखाना पछिल्लो केही महिना यता बन्द रहेको छ। सरकारले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार जनकपुर चुरोट कारखाना ८० करोड ८ लाख रुपैयाँ घाटामा छ।
मगलबार बसेको संसदको सार्वजनिक लेखा समितिले बन्द रहेको जनकपुर चुरोट कारखानालाई बुधबारदेखि नै सञ्चालनमा ल्याउन उद्योग मन्त्रालय र कारखानालाई निर्देशन दिएको थियो। आर्थिक समस्या, धेरै कर्मचारी, कमजोर व्यवस्थापनलगायतका कारण देखाउदै जनकपुर चुरोट कारखाना पछिल्लो केही महिना यता बन्द रहेको छ। सरकारले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार जनकपुर चुरोट कारखाना ८० करोड ८ लाख रुपैयाँ घाटामा छ।
Bishal Shrestha yo alu sarkarle ta yati samha garyo garyo aba hijo chuniyaka mouistka 19 jana madhele 11janale ta kehi madhya najar lagaula ti 8 janale jhanai ke garne hun bhnne chitama po basnu parne abastha ayo hu gathe dimag kharab sulto gareko bhya nepal nikai uchaima pugne thiyo hola aba purano sik6a nimabalile ka6ya 8 dekhi nai esthan ogetna safal bhye rajnitima homiyaka nepali digri ko pani esthanlai nika lal samhako khaldoma gumsyapa6i yi dar vau ghatne ra badne kaite sik6yako hatma hun6 uniharulai magko niyam k paripurti k jutako mag ke yasto abasthama kasari des ubho lagla jan dhan swasthe magko paripurti vitra parla aba samvab6 tauko.!
Monday at 2:36pm ·
Anuj Shrestha यो अर्जुन दृष्टि हो हजुर ....(गम्नु पर्ने कारण धेरै छन् ............)
Monday at 2:49pm · · 4 people
Kumar Rana Magar ke garne ta dada nepal ko neta haruko yestai cha b4...............!
Monday at 3:06pm · · 1 person
Anurag Adhikary नेताहरु औषधि गर्न विदेश जान पनि सक्छन्, तर चुरोट सधैं विदेशबाट मगाएर खान साध्य चल्दैन त्यसैले....
Monday at 3:14pm · · 1 person
Madhav Sharma They do their medical treatment ( even of RUGHA-KHOKI ) in foreign land getting donation from the national treasury ; therefore they are negligent about the closer of the NEPAL AUSHADHI LIMITED but they are fully aware that they have to take liquors ,and not the juices , in their RASARANG ! So , the hiked the prices of juices more than that of liquors ! ..Yes , this is the ARJUN - DRISHTI of Mr Jhalanath !
Monday at 3:26pm ·
Krishna Basnet यस बिषयलाई यसरि लिदा न्याय हुन्छ होला दिपकजी, सरकारी चुरोट उद्योग बन्द गर्दैमा चुरोट खपत न त कम हुने हो न त उत्पादन नै कम हुने हो, जचुकाको बजार शेयर जति प्राइभेट कम्पनीले लिने हो अनि मूल्य र गुणस्तरमा उनीहरुको मोनोपोली स्थापित हुने हो | अनि देशलाई के फाइदा हुन्छ त करोडौको खेलमा परेर सरकारी उद्योग बन्द गरेर बिदेशी लगानीका उद्योग पोषेर ...? लाभांश देखि लिएर कच्चा सुर्ती, मेशिनरी अनि उच्च ब्यबस्थापनको तलब लगायत विभिन्न फीका बहानामा बार्षिक १०औ अरब हाम्रा रुपैया बिदेशीइरहेको परिप्रेक्षमा देशलाई के फाइदा त ...?
सक्ने भए सबै उद्योग बन्द गर्नु पर्छ र खपत नियन्त्रण गर्नु पर्छ नत्र बिदेशी उद्योग पोस्न सरकारी उद्योग बन्द गर्नु अनुचित चलखेल भएको थाहा भएर यसो गर्न लागेको होलान् ति सार्बजनिक लेखा समितिका सभासदहरुले है मित्र !
Monday at 4:19pm · · 1 person
Rajesh Ghimire jaya hos raksi ra churotko ... aaphu ta pidit bhaihaliyo na raksi sewan garinchha na dhumpan nai garinchha..
Monday at 9:58pm ·
Yuvraj Acharya @Rajesh dai--Kota sakiyo dai. Nidhr ma 1 karod khilli lekheko chha bhane tyas pachhi chhodnai parchha. Mero khappar ma 1 khilli lekheko rahechha, Class 3 ma hunda piye kota sakiyo. Raksi ko pani Rani Pokhari ko aadha jati thiyo sakiyo.
Yesterday at 9:02am ·
Sushil Timilsina k garnu dai desh nai fataha harule hankeka chan hasnu parne dherai karan madhya yo pani ek ho dai.......... hahahahaha
Yesterday at 4:36pm ·
हो सरकार हाम्लाई चुरोट खा भन्छ...
ReplyDelete