हैन! काम ठग्न पनि कति जानेका हौं हाम्ले। SLC मा अलिक थोरै विद्यार्थी मात्र पास भएको भए पो एक दिन बिदा दिनु, धेरै विद्यार्थी पास भए भनेर दुई दिन बिदा दिएछ छोरीको स्कूलले। दुई दिन बिदा भनेसी आज बुधबार र भोलि बिहीबार बिदा हुनु। तर आज बुधबार त जनगणना दिवसको उपलक्ष्यमा सरकारले नै जब्बरजस्ति बिदा थुपारिदएकै छ नि भनेर बिहीबार र शुक्रबार बिदा गराएछन् सरहरुले। अब एकैचोटी अर्को साता रे स्कूल। जय होस्..
- Tara Thapa Magar वर्ष दिनमा ६ महिना नि स्कुल नचल्ला जस्तो छ सबै छुट्टीको हिसाब गर्दा त18 hours ago ·
- Karki Rajendra @tara thapa magar ji, स्कुल जतिदिन चलेपनि फीस् त १२ महिनाको आइहल्छ । अनि ९-१० मा पुगेपछि दिनको १४ घण्टा रटायो अनी राम्रो रिजल्ट आइहल्छ।17 hours ago ·
- Yadav Thapaliya meri chhori ko school Reliance International le pani ek din yehi sirsak ma bida diyo,,,,aghillai din asar ko bill pathayera.....diusai raat parchhan yar....upabujruk haru.....khai k bhnnu.16 hours ago ·
No comments:
Post a Comment
Please leave your comment here