Thursday, June 23, 2011

प्लास्टिकमा किन रङ्गभेद नीति

आजभोलि धेरै ठाउँमा कालो प्लास्टिक झोलालाई प्रतिवन्ध लगाएका छन् तर उस्तै गुणस्तरको सेतो रङको प्लास्टिकको झोला ती प्रतिवन्धित ठाउँमा चलिरहेको देखिन्छ। यो प्लास्टिकको रङ अनुसार त्यसको असर फरक पर्ने हो कि यो रङ्गभेदको नीति मात्र हो। आफू कालो भएर होला अलिक स‍वेदनशील हुँदै यो कुरा नबुझेर सोध्या, लउन कोही हुनुहुन्छ कि प्लास्टिङ विज्ञ...
    • Bharat Raj Poudel Dipak ji,we can't assume what's in black polythene pack thats why they must have banned using it.what do you think?Like in conflict time securities had banned on black glassed window on vehicles in kathmandu.
      Tuesday at 12:16pm ·  ·  1 person
    • Surendra Pandey Dherai sambedanshil nabadai ramaro ho ki ?! Hasnu Parne karan yesma jhan dherai 6n bro ....
      Tuesday at 12:17pm · 
    • Menuka Basnet hasnu parne kura dherai chan ha ha ha
      Tuesday at 12:59pm ·  ·  1 person
    • Chhtra Subba आज चै दिपक सर,ले रेलको धुवाको फाइदै लीनुभो की झैँ लैरा:छ ,,,!!
      Tuesday at 4:53pm · 
    • दूर्जेय चेतना poor in chemistry
      Yesterday at 7:44am · 
    • Tara Thapa Magar ठिक कुरो उठाउनु भो दिपक जी प्लास्टिक त प्लास्टिक नै हो नि किन कालो मात्रै बहिस्कार गर्ने ? हानीकार सबै किसिमका प्लासटिक हुन सक्छ अद्द्य्पी मा बिज्ञ होइन है .......
      Yesterday at 10:23am · 

No comments:

Post a Comment

Please leave your comment here