Wednesday, June 15, 2011

सरकार न परो, जसलाई जे को नि विज्ञ बनाइदिन सक्दोरछ

हैन सरकारमा गएपछि मान्छेको दिमाग खुस्किन्छ कि के हो, अस्ति नै फिल्मकर्मी अशोक शर्मालाई खानेपानी लिमिटेडको अनुगमन गर्ने समितिमा ल्याएको थियो, अहिले अर्का फिल्मकर्मी युवराज लामालाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव बनाएछ। बाँची बसे कुन दिन यो देशमा गणेश थापालाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाएको नि देख्न पाइएला। सरकार न पर्यो जसलाई नि, जे को नि विज्ञ बनाउन सक्दोरहेछ...


एक जना माओवादी साथीले उनी मार्सल आर्टको कुनै खेलको कुनै दिन ब्ल्याक बेल्ट भएकाले खेलकुद परिषदको सदस्य सचिव बनाएको भन्दैछन्। मैले नि बिएमा पढ्दै गर्दा एउटा कविता लेख्याथें प्रेमिकालाई सम्झदैं। मलाई नि फेरि प्रज्ञा प्रतिष्ठानको उपकुलपति बनाइदेलाउ भनेको हिहि हिहि गर्दै हास्दैछ...


    • Mtech Subedi yestai ho yo dess ko chal...........
      Sunday at 8:23pm · 
    • SmjNa DhiTal tei ta dai ma ni agi news sunera chakka pareko....nepali ko buddhi na ho!!
      Sunday at 8:23pm · 
    • Pracas Upreti aafno manchhe aafnai hunchha
      Sunday at 8:24pm ·  ·  1 person
    • Bhashkar Mallick yastai chala dekher ta ho ni malai ni yasati kunai pad dine hoki bhaner chinta lageko
      Sunday at 8:27pm · 
    • माननीय सभासद ‎:
      लामाज्युको सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै रा.खे.प.लाई सुपर-डुपर हिट हुने गरि छिट्टै प्रर्दशनी गराउनुहुनेछ भन्ने आशा गरिन्छ।
      Sunday at 8:29pm ·  ·  2 people
    • Dipak Bhattarai एक जना माओवादी साथीले उनी मार्सल आर्टको कुनै खेलको कुनै दिन ब्ल्याक बेल्ट भएकाले खेलकुद परिषदको सदस्य सचिव बनाएको भन्दैछन्। मैले नि बिएमा पढ्दै गर्दा एउटा कविता लेख्याथें प्रेमिकालाई सम्झदैं। मलाई नि फेरि प्रज्ञा प्रतिष्ठानको उपकुलपति बनाइदेलाउ भनेको हिहि हिहि गर्दै हास्दैछ...
      Sunday at 8:32pm ·  ·  12 people
    • SmjNa DhiTal hahahahah well said bro
      Sunday at 8:33pm · 
    • Peshal Joshi हैन सरकारमा गएपछि मान्छेको दिमाग खुस्किन्छ कि के हो??
      bhanna ko matalab sarakar ma najada ta dimag khukeko thiyen bhanne bujhina aayo ni ...
      Sunday at 8:49pm · 
    • Keshav Koirala पत्रकारलाई मात्रै गर्नुपर्छ भन्ने छ र ? फिलिमको भिलेनलाई खेलकुद परिषदमा लगेर आमूल परिवर्तन गराउने यस्तो क्रान्तिकारी कदमको आलोचना गर्नुमा विदेशी षड्यन्त्रको गन्ध छ कि भनेर अध्यक्ष कमरेडका मान्छेले भन्न थाले भने अनौठो नमाने हुन्छ भन्ने कुरा कसैकसैलाइ लागेको छ कि भनेर विचार गरौँ कि नगरौँ भनेर द्विविधा भएको कुरा किन अरूलाई सुनाउनु भनने ठानी म त केही पनि बोल्दिन है । :)
      Sunday at 9:05pm ·  ·  5 people
    • Manoj K Subedi Yubraj jee flim making bhanda agade ta karate ko guru nai hun nee tyasaile unlai dinda ramrai hunchha kee jasto lagchha malai, dhanyabaat !
      Sunday at 9:17pm · 
    • बद्री गौतम युवराज लामा कलाकार निर्देशकका साथ साथै खेलाडि पनि हुन् भन्ने कुरा बिर्सनु हुन्न मित्र
      Sunday at 9:25pm · 
    • Yuvraj Acharya Sabai mandale le gahut pani chharkiyera Maoists ko puraskar pauchhan aba. Afnai field ma paye ta hunthyo namai nasuneko field ma pauchhan. Aba Rekha Thapa lai Tai Kando ko chairperson ra Rajendra Khadgi lai ( Mahendra ) Sanskrit Bishwa Bidyalaya Ko Vice chanceellor banauchhan jasto chha.
      Sunday at 9:30pm ·  ·  1 person
    • Yuvraj Acharya Shooting sangh ka lagi chahi party ma ek se ek chhan no prblem.
      Sunday at 9:30pm ·  ·  4 people
    • Keshav Koirala haha well said @yuvaraj acharya
      Sunday at 9:31pm · 
    • बद्री गौतम ठुलो पार्टीमा यस्तो सानो तिनो कुरा भइरहन्छ । पहिले के थियो भन्दा पनि अहिले कुन कित्तामा भन्ने कुरा बिर्सनु हुदैन साथीहरु । रह्यो युवराज लामाको कुरा उनी पहिले खेलाडि हुन् त्यसपछि मात्र द्वन्द निर्देशक कलाकार अनी निर्देशक । कुरा बुझ्नु पर्‍यो नी । त्यसै रिसाइदिएर हुन्न नी मित्रहरु । अब हरिवाबु चौधरी जस्तै डण्डिबियो खेलाडि नै खोजेको हो भने त मेरो भन्नु पनि केही छैन मित्रहरु ।।
      Sunday at 9:38pm · 
    • Peshal Joshi 
      हो हो ... युबराज लामा सानै देखी खेलाडि हो मान्छे । कराते खेल्न अघि पनि साथीहरुसँग खुबै लुकामारी खेलेका थिए रे । त्यस पछि खोप्पी, गुच्चा, झण्डी-मुकुट खेल्दा खेल्दै केटीहरु सँग side खेल्न थालेका रे । अनि पछि फेरी फिलिम पनि खेले । अचेल पनि निय...See More
      Sunday at 9:44pm ·  ·  10 people
    • बद्री गौतम हाहाहाहाहाहाहाहा
      Sunday at 9:46pm · 
    • Yuvraj Acharya Hari Babooo ta ramra tas kheladi hun bhanthe. Yuba Kheladi bhanchhan, maile ta amne samne dekheko chhaina, umer kalilai hola pachhi pachhi ramro garthe hola pura kam garna payenan. Tas ma Nepal lai World Cup ma qualify garne dhoko adhurai rahyo
      Sunday at 9:47pm · 
    • बद्री गौतम तर युवराज र हरीवाबुको सेम बिशेषता पनि छ है । यी दुबैले २१ पत्ति चाँही अहिले पनि खुब खेल्छन रे है ।
      Sunday at 9:52pm ·  ·  2 people
    • Rabindra Adhikari दिपकजी तपाई पनि माउबादीमा भर्ती हुनुभए तपाईको कुलपति बन्ने ईच्छा पुरा नहोला भन्न सकिन्न।
      Sunday at 9:54pm · 
    • Rabindra Adhikari दिपकजी तपाई पनि माउबादीमा भर्ती हुनुभए तपाईको कुलपति बन्ने ईच्छा पुरा नहोला भन्न सकिन्न।
      Sunday at 9:54pm · 
    • Sita Sharma achelko awaj maobadima bharna hau thulo thulo post pau
      Sunday at 10:05pm · 
    • Ujjwal Kc Yubraj Dai filmkarmi bhanda pahila kheladi ho sir....
      Sunday at 10:25pm ·  ·  1 person
    • James Ghimire Maubadi ka manche hun re kya yubaraj lama ,. maubadi ma ta kam jannu pardaina kamred prachhna ko chakadi garna jannu parche re kya
      Sunday at 10:50pm ·  ·  2 people
    • Adhikari Hari ‎62/063 ko aandoln pa6i chahi maoist pichhlaggu hun parthyo kya Dipak sir ani Upkulapti hain , kulPatinai painthyo bhanne hamlai lagi rakheko chh .
      Sunday at 11:19pm · 
    • Habil Roka bichara yubaraj lamalai khel ko meaning thaha chhaina hola hai??
      Monday at 7:42am · 
    • Sunita Giri this is Nepal happens anything and anytime...
      Monday at 10:14am · 
    • NepalIssues Nepal Nice analysis Dipak ji, nothing is impossible for Nepalese leaders & party's
      Monday at 10:17am · 
    • Kusum Bhattarai i rekha thapa lai pasupati bikas kosh ko president banaunna ke ber ?
      Monday at 10:55am · 
    • Anuj Shrestha hahaha bihan kantipur news herera thaha payeko abastha ho..
      Monday at 11:01am · 
    • Bijay Paudel ha ha ha... you are right..
      Monday at 12:48pm · 
    • Susheel Bhattarai manasib kuro.......
      Monday at 1:33pm · 
    • Mohan Mainali मलाई पनि कुन दिन म नेपाल वायु सेवा निगमको पाइलटमा नियुक्ति हुने हुँ भन्ने डर लागेको छ ।
      Monday at 1:58pm ·  ·  2 people
    • Peshal Joshi ‎@mohan sir हुन्न तपाईं लाई पाइलट त कुनै हालत मा दिदैनन । तपाईंले college मा उडाको कागज को रकेट जहिले केटी को केश र छात्ती उधी crass हुन्थियो रे नि त ।
      Monday at 2:23pm ·  ·  1 person
    • Kishor Kumar Poudel Saju sabai thik bhayaka man govt ma gayaka bhaya ta new Nepal ko structure prepare hunethiyo ni
      Monday at 3:48pm · 
    • Ashik Malla यो संसारमा हामीहरु लाइ पागल हुने पनि अधिकार छ । हामी हरु पगल को प्रतिनिधी हो!!!!!! Why not you can be President of Medical council of Nepal.TRY IT.
      Monday at 4:07pm · 
    • Kishor Kumar Poudel Agree with Ashik ji
      Monday at 4:08pm ·  ·  1 person
    • Rameshwor Karki Jatiyata ho partyyata haina.
      Monday at 5:50pm · 
    • Raju Dahal Ho hajur ho====
      Monday at 6:52pm · 
    • Karki Rajendra मैले स्कुल पढ्दा कबिता लेखेर सान्त्वना पुरस्कार पाएको थिए। फोटो यहि फेस्बुकमा छ। अब मलाई पनि प्रज्ञा प्रतिस्ठानको सदस्य बनाइदेओ भन्नुपर्ला। ल साथि हो मलाई अग्रिम बधाई दिनुस् त।
      Monday at 7:51pm · 
    • Lekhanath Bhandari 
      दीपक जी यो यस्तै हो, जस्तो तपैंले देख्नु/लेख्नु भएको छ . अर्को एउटा समाचार आएको छ, विनाविभागीय मन्त्री बनाइएका घनश्याम भुसाललाई प्रधान मन्त्रीको कार्यालय र मन्त्रिपरिषद हेर्ने जिम्मा दिइएको छ .
      पहिलो कुरा त भुसाल जी नै यो बिना विभागको घोडा ...See More
      Monday at 9:41pm · 
    • Ram Nepal nepal aane nepali neta haru
      Monday at 10:20pm · 
    • Mukesh Lama हैन यार युवराज लामा त पहिलाको सितोरियो कराते खेलाडि नै हो नी ।
      Yesterday at 7:56am · 
    • Naren Karki hahaha kuro thick,
      22 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here