Thursday, May 26, 2011

सभ्य समाज त यस्तो छ..


यो 'नागरिक समाज' भन्ने त पहिले पहिले निकै सुनिन्थ्यो। कहाँबाट यो देशमा 'सभ्य समाज' भन्ने आएछ  फेरि, १० हजार जम्मा गर्यो भने ८ लाख रुपैयाँ दिने। यस्तो उडन्ते कुरा गर्नेलाई सभ्य समाज भन्ने हो भने असभ्य समाज कस्तालाई भन्ने हो... (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

1 comment:

  1. यसको हेड अपिस हाम्रै कान्तिपुरको अगाडी छ दाई , भाग्यमानि भाका छम , सधै सभ्य समाज मा बस्छम! हा हा हा

    ReplyDelete

Please leave your comment here