संविधानसभाको चुनावमा ५२ सिट ल्याएर चौथो ठूलो दल भको मधेशी जनअधिकार फोरम फुट्दा फुट्दा अब सातौं तिर पुगेछ। २९ जना लिएर विजय गच्छदार र १३ जना लिएर जेपी गुप्ला हिड्दिए। त्यो भन्दा नि पिर त मलाई अब फेरि फोरम फुट्यो भने के नाम राख्लान् भन्ने छ। गच्छदारले 'लोकतान्त्रिक' र गुप्लाले 'गणतान्त्रिक' लिइसके। अब फुटाल्नेले मजफो 'तान्त्रिक' मात्र राख्ने हो कि ? फेरि फुट्ने त निश्चितै छ नि हरेकपटक प्रधानमन्त्रीको चुनावका बेला मधेशी दल फुट्छन् र अबको केही समयमा प्रमको चुनाव त होला नै...
- Jaw Knock Raazaa अब फोरम माउबादी फोरम काङ्ग्रेस फोरम एमाले राखे भो ! नफुत्ने त कुरै छैन, नामै फोरम छ ! नफोरम भे पो ! :))11 minutes ago · · 2 people
- Adhikari Hari dhan bahadur ko dhan hchian bhanne suneko thiyo tr yin haru ta nam anusar ko po parechhn
अब त फोरम राजतान्त्रिक त होला नि
ReplyDelete