Monday, May 23, 2011

फोरम फेरि फुट्यो भने के नाम राख्लान्

संविधानसभाको चुनावमा ५२ सिट ल्याएर चौथो ठूलो दल भको मधेशी जनअधिकार फोरम फुट्दा फुट्दा अब सातौं तिर पुगेछ। २९ जना लिएर विजय गच्छदार र १३ जना लिएर जेपी गुप्ला हिड्दिए। त्यो भन्दा नि पिर त मलाई अब फेरि फोरम फुट्यो भने के नाम राख्लान् भन्ने छ। गच्छदारले 'लोकतान्त्रिक' र गुप्लाले 'गणतान्त्रिक' लिइसके। अब फुटाल्नेले मजफो 'तान्त्रिक' मात्र राख्ने हो कि ? फेरि फुट्ने त निश्चितै छ नि हरेकपटक प्रधानमन्त्रीको चुनावका बेला मधेशी दल फुट्छन् र अबको केही समयमा प्रमको चुनाव त होला नै...  
    • Jaw Knock Raazaa अब फोरम माउबादी फोरम काङ्ग्रेस फोरम एमाले राखे भो ! नफुत्ने त कुरै छैन, नामै फोरम छ ! नफोरम भे पो ! :))
      11 minutes ago ·  ·  2 people
    • Adhikari Hari dhan bahadur ko dhan hchian bhanne suneko thiyo tr yin haru ta nam anusar ko po parechhn

1 comment:

  1. अब त फोरम राजतान्त्रिक त होला नि

    ReplyDelete

Please leave your comment here