Wednesday, April 27, 2011

बेलायतमा अझै 'किङडम अफ नेपाल'



हैन बेलायतमा माओवादीको राम्रै सैगठन छ भनेको सुनेको। यहाँ त बकिङ्घम दरबार अगाडिको पिलरमा नेपालको नाम भएको ठाममा त अझै किङडम अफ नेपाल नै छ त। देशमा गणतन्त्र आको कुरा नेपालको दुताबासले थाहा नदिए पनि माओवादीले गएर मेटाउनुपर्ने। नेपालमा त गणतन्त्र आउनासाथ माओवादीको नेतृत्वमा राजतन्त्रका यस्ता सबै निशाना मेटाइए झैं मान्छु..

बकिंघम दरबार अगाडिका यस्ता पिलरका चारै तिर थुप्रै देशका नाम छन्। नेपालको नाम भाठाम चाहिँ अझै पनि किङडम नै रच। दुताबासलाई त कति पो यस्ता कुरामा वास्ता होला र...
लन्डनमा धेरै गोरा गोरिनीले नेपालको राजपरिवार भएको भए युवराज विलियमको बिहेमा  कोही आउँथे होलान् अहिले छैन भनेर हैरान पार्दाछन्।  

No comments:

Post a Comment

Please leave your comment here