Tuesday, March 15, 2011

दुताबासले लियो औंठाछाप

हिजो एउटा दुताबासमा भिसाको फारम बुझाउन गको, पुरै औंला छाप तीन चोटी स्कान गराउनेदेखि आँखाको रेटिनासम्मको फोटा खिच्या खिच्यै गरो। नेपालाँ आउने विदेशीको नि त्यस्तै गर्ला त हाम्रा दुताबासहरुमा? अनि हाम्रो तिर कुन जिल्लामा हो जाँदा बुढी औंला लुकाएर राख्न पर्छ नत्र जाली तमसुक बनाइदिन्छन् भन्थे विदेशीले त त्यसो नगर्लान् नि मेरा औंठाछापको..
कुन जिल्ला हो भन्न त परोइन नि। बुझ्ने मान्छेले यतिबाटै बुझिहाल्छन्। नबुझ्नेलाई भनेर पो के फाइदा।


    • Jaw Knock Raazaa तपाईंका कुरा सुन्दा घर जग्गा जोड्याछ जस्तो लाग्दैन । तमसुक बनाए नि के र ? :))
      Yesterday at 12:30pm · 
    • Prakash Koirala All the bst visa lagos
      Yesterday at 12:34pm · 
    • Ashika Khaniya Hehehe...maile pani sunyathe tyo kura ta....
      Yesterday at 12:36pm · 
    • Ikhalu Ramesh Gelal ja ja bahnne tira bhanne sunya thiye maile ni
      Yesterday at 12:51pm · 
    • Ramchandra Rajbanshi jaw knock raaza @ आफ्नो घरको भित्तामा बहालमा बस्नेले किला ठोक्दा आफ्नै छातीमा किला ठोके जस्तो हुन्छ रे दिपकजीलाई भन्ने कता कता पढ्या जस्तो लाग्छ | के को नजोड्नु नि घर जग्गा !
      Yesterday at 1:00pm ·  ·  3 people
    • Adhikari Hari ha ha ha ha ..........syangjali le marlan hai deepak sir
      Yesterday at 1:10pm · 
    • Rp Pandey syangjali lai navana jali...
      Yesterday at 1:43pm ·  ·  1 person
    • Krishna Raj Pandey अनि हाम्रो तिर कुन जिल्लामा हो ............. Vaner kuro chapayer lekhnu ta vayen ni sir kin darako jillako nam lekhna darako ........
      Yesterday at 2:26pm · 
    • Aradhana Paudel aba dekhi hamrai nagarik bhayau bhanera hola ni finger print leko.
      23 hours ago · 
    • Rabindra Adhikari all the best.....
      23 hours ago · 
    • Dahal Raghu Kun Country ko ho ni ?
      22 hours ago · 
    • Manikar Karki बेर छैन है सर । विदेशी खैरेहरु पनि दूधले धोएका मनुवा त पक्कै होइनन् होला नि कि कसो ?
      21 hours ago · 
    • Rabindra Singh Baniya खग्स त दिक्क भईसक्यो रे ,अब तपैको पालो लौ लौ ,भिजा मिलोस्,
      19 hours ago · 
    • Sangeen Shrestha बिदेशमा अबस्थित नेपाली दुतावासको त्यस्तो हैसियत र क्षमता भएको भए हाम्रो नेपाल कहाँ पुगिसकेको हुने थियो, किन दुख पाउनु पर्थ्यो नेपाली जनताले!
      7 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here