हिजो एउटा दुताबासमा भिसाको फारम बुझाउन गको, पुरै औंला छाप तीन चोटी स्कान गराउनेदेखि आँखाको रेटिनासम्मको फोटा खिच्या खिच्यै गरो। नेपालाँ आउने विदेशीको नि त्यस्तै गर्ला त हाम्रा दुताबासहरुमा? अनि हाम्रो तिर कुन जिल्लामा हो जाँदा बुढी औंला लुकाएर राख्न पर्छ नत्र जाली तमसुक बनाइदिन्छन् भन्थे विदेशीले त त्यसो नगर्लान् नि मेरा औंठाछापको..
कुन जिल्ला हो भन्न त परोइन नि। बुझ्ने मान्छेले यतिबाटै बुझिहाल्छन्। नबुझ्नेलाई भनेर पो के फाइदा।
कुन जिल्ला हो भन्न त परोइन नि। बुझ्ने मान्छेले यतिबाटै बुझिहाल्छन्। नबुझ्नेलाई भनेर पो के फाइदा।
- Jaw Knock Raazaa तपाईंका कुरा सुन्दा घर जग्गा जोड्याछ जस्तो लाग्दैन । तमसुक बनाए नि के र ? :))Yesterday at 12:30pm ·
- Ramchandra Rajbanshi jaw knock raaza @ आफ्नो घरको भित्तामा बहालमा बस्नेले किला ठोक्दा आफ्नै छातीमा किला ठोके जस्तो हुन्छ रे दिपकजीलाई भन्ने कता कता पढ्या जस्तो लाग्छ | के को नजोड्नु नि घर जग्गा !Yesterday at 1:00pm · · 3 people
- Krishna Raj Pandey अनि हाम्रो तिर कुन जिल्लामा हो ............. Vaner kuro chapayer lekhnu ta vayen ni sir kin darako jillako nam lekhna darako ........Yesterday at 2:26pm ·
- Manikar Karki बेर छैन है सर । विदेशी खैरेहरु पनि दूधले धोएका मनुवा त पक्कै होइनन् होला नि कि कसो ?21 hours ago ·
- Sangeen Shrestha बिदेशमा अबस्थित नेपाली दुतावासको त्यस्तो हैसियत र क्षमता भएको भए हाम्रो नेपाल कहाँ पुगिसकेको हुने थियो, किन दुख पाउनु पर्थ्यो नेपाली जनताले!7 hours ago ·
No comments:
Post a Comment
Please leave your comment here