Sunday, March 13, 2011

होर्डिङ बोर्डमा जे पनि लेख्न पाइन्छ ?

अनेकन् भविष्यवाणी गरेर तर्साउनेहरु आजभोलि निकै धेरै भए यार...
 केही नपाएर मे २१ मा निर्णायक दिन ('दिन' लाई फेरि दीन लेखेको छ। दीन भनेको त दुःख हो) आउँछ भनेर नेपालका विभिन्न शहरहरुमा ठूल ठूला होर्डिङ बोर्ड राखेका छन्। संविधान घोषणा (न)हुने दिन भा भए मे २८ हुनुपर्ने। 
नेपालगन्ज, सुर्खेत र नारायणघाट जाँदा यो होर्डिङबोर्ड देख्याथें। अहिले त बालाजुमा नि छ। यो बोर्ड हेर्दा क्रिश्चियन धर्मको प्रचार जस्तो लाग्यो। ठेगाना भारतको छ। यसमा दिएको वेवसाइट हेर्दा थाहा लाग्यो, संसारा धेरै पापीहरु भएकाले प्रभुले केही गर्छन् रे छिट्टै अझै त्यहि दिन। यसरी जनतामा त्रास आउन सक्ने होर्डिङबोर्ड जताततै राख्न मिल्छ र भन्या?
    • Lohsirk Po दाईको गेस सहिनै रच, लौ यहा हेर्नुस..http://www.familyradio.com/index2.html
      Yesterday at 11:44am · 
    • Ishwor Lamichhane Tyo din ko artha ta dukha huncha nirnayak dukha aaudai cha vaneko k raicha..
      Yesterday at 11:48am ·  ·  1 person
    • Boz Baral ‎.......दिपक जी, तपाइँ ले ह्रस्व दिर्घ लाइ किन त्यति साह्रै हेल्चेक्र्याई गरेर बोल्नु हुँदैछ मैले बुझ्नै सकिन, त्यहा "निर्णायक दीन (दुख?) " भनिएको छ, तपाइंले "निर्णायक दिन (Day) - मेरो बिचार मा त्यो दिन पक्कै पनि ठुलो प्रलय पर्छ भनेको हुन पर्छ, सतर्क हुनोस र त्यो स्टेशन पक्कै पनि नासुन्नुस है, LOL!
      20 hours ago ·  ·  3 people
    • Ananta Limbu becare full,,,,,, sayad Boz sir le bible ko k he kura haru sune ko yata adyayan gare ko huna sakchha ///////////////////////////
      18 hours ago · 



No comments:

Post a Comment

Please leave your comment here