परिवार नियोजनले गर्दा आजभोलि जेठा-कान्छा वा जेठी-कान्छी मात्र जन्मिने बेलामा माइला-साइलाँ नै लोपोन्मुख वर्गमा परिसके। तर यस्तो समयमा पनि नेपालका नयाँ प्रधानमन्त्री झलनाथ खनालले जन्तरेको इज्जत राखे। परिवार नियोजन कम्पनीमा काम गर्ने एक जना साथीले चिन्ता व्यक्त गरेका छन् - कतै झलनाथले परिवार नियोजन विरोधी नीति त ल्याउँदैनन् होला नि।' यिनका बा-आमाले २,३,४,५ हैन ६ सन्तानमा मात्र चित्त बुझा भए, न यी जन्तरे जन्मन्थे न हाम्ले ३४ औं प्रधानमन्त्री पाउन यति ढिला हुन्थ्यो...
- Jiwan Bhattarai desh pani anim sthitiko,yi pani pariwarka antim antimtiraika pare6n,ke po hune ho kunni!Thursday at 9:35pm ·
- Rabindra Singh Baniya झल्लु जी लाई थप्पड फापेको जस्तो छ ,कुनै दिन अर्को गाला थाप्ने हुनकी भन्ने लाईरा छ ,एउटा गाला ,एक थप्पड =प्रधानमन्त्री ,दुई गाला ,दुई थप्पड =रास्ट्रपति , हा हा हा हास्नु पर्ने केहि कारण छन्Thursday at 10:38pm · · 3 people
- Jaw Knock Raazaa दिपक दाजु, यो झापड कान्डको जोक अलिक बढी भो जस्तो लाग्दैन तपाईंलाई ? बल्ल निकास निक्लेको छ लामो समयपछी यो सकरात्माक् कुरा हो । कुनै देशको दबाबबिना निर्णय भाको छ के यो राम्रो कुरा होइन ? हाम्रो देशमा प्रधानमन्त्री बन्न बाराक ओबामा त आउन्नन । जो छन त्यसैबाट चित्त बुझाउने हो । सकारात्मक् अलिकती राखौ हौ । हाम्रो देश ध्वस्तै त भाको छैन नि । जादु गर्या जस्तो सबै समस्या फ्याट्ट सबै कुरा कहाबाट मिल्छ त ?Friday at 8:48am · · 1 person
- Anand Sharma सबै जना यी मित्र जस्तै भै दिए भने त........... के हामी हास्न पनि नपाउने ??
@Jaw Knock Raazaa नयाँ प्रमले राम्रो काम गरेर देखाउन न सबै जना तारिफ गर्न शुरु गर्छन .... त्यतिन्जेल तपाईंले पनि जोक शुरु गरे हुन्छ |Friday at 9:41am · - Sunita Giri me also the youngest of 6 child and only daughter. i am impatient with those people who are so satisfied with only one. so greedy people !Friday at 11:14am ·
- Yuvraj Acharya They were in communist party's organization expansion phase.Yesterday at 7:12am · · 1 person
No comments:
Post a Comment
Please leave your comment here