प्रतिगमन आधा सच्चियो भनेर नि सत्तामा। प्रतिगमन पुरा सच्चियो भनेर नि सत्तामा। गणतन्त्र आए नि सत्तामा। माओवादीसँग नि सत्तामा, काँग्रेससँग नि सत्तामा, राजासँग नि सत्तामा। भारतको समर्थनमा नि सत्तामा, भारतको विरोधमा नि सत्तामा। कोही कोही एमालेगणलाई डर होला यसरी सरकारमा बसिरह्यो भने एमालेले अर्को चुनावमा कति सिट ल्याउला। सरकारमा बस्नेलाई रुचाउँदैनन् नि जनता...
- Shiva Sharma Raj 5 sit lyaye pani sacho hatma vaye ta vo hajur....yo sacho ko sadupayog ho biswas nalge subatha ra chand lai thaha 6Thursday at 6:39pm ·
- Peshal Joshi UML chamero jasto najhundiye ta ... kangresi ra maobadi bhyaguto haru ko dharni napugne nai bho ta ...Thursday at 7:14pm · · 1 person
- Peshal Joshi UML chuttho nai bhaye pani ... yahi chuttho le garne desh muthbeda ma gayeko chain .......... 2 pramukh party le aghadi badne euta bato patta launa sake ta ... yo mula UML ghisridai aaucha ... ani sarkar nabaneko dosh UML, bane pani UMLThursday at 7:22pm ·
- Gaurab Luitel प्रधानमन्त्री खनालको, सरकार चैँ दाहालको,...भन्ने हाम्लाई लाइरा'छ ।Thursday at 8:38pm · · 2 people
- Yadav Dhital गोरव जी तर निश्चित रूपमा यो सरकार १ २ महिनामै फेरी नया सुधारिएको कठपुतली सरकार हुन्छ भन्ने पनि हाम्लार्इ लार्इराछThursday at 8:46pm ·
- Gaurab Luitel यो 'सुधारिएको' हुनु पनि ठीकै होला हऊ । हाम्री आमाले गाऊँमा सुधारिएको चुलोमा भात पकाउँछिन् । धुवाँ त आउने तर अलि कम आउने भएकोले 'सुधारिएको' कुरो जेसुकै भए पनि राम्रै होला भन्ने पनि हामीलाई लाइरा'छ ।Thursday at 9:29pm · · 1 person
- Jiwan Bhattarai nepalko sarkar "jun jogi aae pani kanai chireko" bhanne hamlai laira'chha.Thursday at 9:43pm ·
- Yadav Dhital हाम्लार्इ त के लार्इराछ भने यिनका त कानै छैनन यदि भएको भए त जन्ताका कुरा पनि त सुन्दाहुनThursday at 10:17pm · · 1 person
- Kamred Hulaki .... <गणतन्त्र आए नि सत्तामा, माओवादीसँग नि सत्तामा, काँग्रेससँग नि सत्तामा, राजासँग नि सत्तामा, भारतको समर्थनमा नि सत्तामा, भारतको विरोधमा नि सत्तामा।> ....... Brilliant!Friday at 12:13pm ·
- Yuvraj Acharya DIpak Sir lai kina chinta. Feri King Gyanendra satta ma aaye pani UML nai satta partner hunchha, lekhera rakhda hunchhaYesterday at 5:54am · · 1 person
No comments:
Post a Comment
Please leave your comment here