Sunday, February 6, 2011

माओवादीसँ नि, काँग्रेससँ नि र राजासँग नि सत्तामा

प्रतिगमन आधा सच्चियो भनेर नि सत्तामा। प्रतिगमन पुरा सच्चियो भनेर नि सत्तामा। गणतन्त्र आए नि सत्तामा। माओवादीसँग नि सत्तामा, काँग्रेससँग नि सत्तामा, राजासँग नि सत्तामा। भारतको समर्थनमा नि सत्तामा, भारतको विरोधमा नि सत्तामा। कोही कोही एमालेगणलाई डर होला यसरी सरकारमा बसिरह्यो भने एमालेले अर्को चुनावमा कति सिट ल्याउला। सरकारमा बस्नेलाई रुचाउँदैनन् नि जनता...
    • Adhikari Hari सदै सत्ता मा बस्ने एमाले (चमेरो बर्ग)
      Thursday at 6:36pm ·  ·  2 people
    • Shiva Sharma Raj ‎5 sit lyaye pani sacho hatma vaye ta vo hajur....yo sacho ko sadupayog ho biswas nalge subatha ra chand lai thaha 6
      Thursday at 6:39pm · 
    • Peshal Joshi UML chamero jasto najhundiye ta ... kangresi ra maobadi bhyaguto haru ko dharni napugne nai bho ta ...
      Thursday at 7:14pm ·  ·  1 person
    • Peshal Joshi UML chuttho nai bhaye pani ... yahi chuttho le garne desh muthbeda ma gayeko chain .......... 2 pramukh party le aghadi badne euta bato patta launa sake ta ... yo mula UML ghisridai aaucha ... ani sarkar nabaneko dosh UML, bane pani UML
      Thursday at 7:22pm · 
    • Yadav Dhital भनेर के गर्नु दार्इ फरि पनि प्रधान्मन्त्रि पड्रकार्इहाले
      Thursday at 8:22pm · 
    • Gaurab Luitel प्रधानमन्त्री खनालको, सरकार चैँ दाहालको,...भन्ने हाम्लाई लाइरा'छ ।
      Thursday at 8:38pm ·  ·  2 people
    • Yadav Dhital गोरव जी तर निश्चित रूपमा यो सरकार १ २ महिनामै फेरी नया सुधारिएको कठपुतली सरकार हुन्छ भन्ने पनि हाम्लार्इ लार्इराछ
      Thursday at 8:46pm · 
    • Gaurab Luitel यो 'सुधारिएको' हुनु पनि ठीकै होला हऊ । हाम्री आमाले गाऊँमा सुधारिएको चुलोमा भात पकाउँछिन् । धुवाँ त आउने तर अलि कम आउने भएकोले 'सुधारिएको' कुरो जेसुकै भए पनि राम्रै होला भन्ने पनि हामीलाई लाइरा'छ ।
      Thursday at 9:29pm ·  ·  1 person
    • Jiwan Bhattarai nepalko sarkar "jun jogi aae pani kanai chireko" bhanne hamlai laira'chha.
      Thursday at 9:43pm · 
    • Gaurab Luitel कान चिरेकाहरू मात्र जोगी हुँदा रहेछन् साथी नेपालमा ।
      Thursday at 10:02pm · 
    • Yadav Dhital हाम्लार्इ त के लार्इराछ भने यिनका त कानै छैनन यदि भएको भए त जन्ताका कुरा पनि त सुन्दाहुन
      Thursday at 10:17pm ·  ·  1 person
    • Yagya Pandey kura ta thik but yasto hooin......
      Friday at 7:50am · 
    • Kamred Hulaki ‎.... <गणतन्त्र आए नि सत्तामा, माओवादीसँग नि सत्तामा, काँग्रेससँग नि सत्तामा, राजासँग नि सत्तामा, भारतको समर्थनमा नि सत्तामा, भारतको विरोधमा नि सत्तामा।> ....... Brilliant!
      Friday at 12:13pm · 
    • Yuvraj Acharya DIpak Sir lai kina chinta. Feri King Gyanendra satta ma aaye pani UML nai satta partner hunchha, lekhera rakhda hunchha
      Yesterday at 5:54am ·  ·  1 person

No comments:

Post a Comment

Please leave your comment here