Thursday, February 17, 2011

पुलिसले नै लुटेरा भएसी नि के भन्ने

हिजो राति प्रहरी भ्यानमा गस्तिमा हिडेका सई नेतृत्वका चार पुलिसले झम्सिखेल र कुमारीपाटीमा नाइट ड्युटीबाट फर्केका बटुवाको सिक्री र पर्स लुटेको सम्चार पढेनछन् कि के हो ? गृह मन्त्रालयका उपसचिव हरिकृष्ण पोख्रेलको घरबाट आज बिहान सुनका गरगहना र ल्यापटप चोरी हुनासाथ पुलिसलाई बुझ्न पठाछन्.... झन् भाको अरु सामान नि के के हराउँछ अनि थाहा पाउछन् बल्ल.... (आफूले त सल्लाह मात्र दिने हो अरु क्यार्न सकिन्छ र...)

No comments:

Post a Comment

Please leave your comment here