Wednesday, February 9, 2011

पत्रकारले सभासद् भन्लान र...


पत्रकार साथीहरुले गोदाई खाने हो कि भन्ने पिरमा छु यार म त। पत्रकार महासंघले 'पार्षद' भनिने केन्द्रीय प्रतिनिधिलाई विधानै संशोधन गरेर 'सभासद' भन्न थालेछ। ६०१ सभासद्‍बाटै वाक्क भाका जनताले १२ सय जति सभासद (पत्रकार) थपिए भन्ने सुन्दा के भन्ने हुन्? कुनै पत्रकारले कतै गर म नि सभासद हुँ भन्ला र अनि भेट्छ। विचराले म त पत्रकार महासंघको पो सभासद भन्न नभ्याउँदै कुटाइ खायो भने, होस अरम है मित्रहरु..
    • Sohan Shrestha well said... timi ta chhainau ni ??
      Yesterday at 1:57pm · 
    • Jaw Knock Raazaa हा हा हा त्यै भन्न बाँकी थ्यो त्यो नि भने । केइलाई छोड्ने हो भने धेरै जसो पत्रकार त कार्यकर्तै छन नि । अब सभासद नि भए । पर्मोसनै भो बाबै । त्याँ माथि केइलाई छोडेर धेरै पत्रकार त सभासद त के राष्ट्रपती का भन्दा नि ठुला कुरा अर्चन । :))
      Yesterday at 1:57pm ·  ·  1 person
    • Deepak Sharma हा हा हा। गजब। दीपकजी, पत्रकारले त दुईतिरबाट खान वेर छैन। एउटा यहाँले भने जस्तैको "सभासद्" भएकाले अर्को "पत्रकार" आफैमा कति बदनाम छन् भन्‍ने नबुझ्नाले। विचराहरू साँच्चिकै "सभासद्" मात्र बदनाम छन् भन्ने भ्रममा छन्।
      Yesterday at 1:57pm ·  ·  4 people
    • Dipak Bhattarai ‎@Sohan!छैन नि दाइ। अहिलेको परिस्थिति मुल्याङ्कन गर्दा अरु जे सुकै भनेको सहन सकिएला सभासद भनेको त सहन मरिगए सकिदैंन नि।
      Yesterday at 2:01pm ·  ·  5 people
    • Surendra Pandey 
      Comrade Prachanda le jhain bhanda - Khas ma Deepak ji ko yo chinta aafu Patrakar ko Savasad bana nasakera ho bhanne hamlai lairach....
      ha ha ha......, rahyo kura kutai ko jo patrakar sanga kehi sathi pani sathma 6aina tesle jati bela pani...See More
      Yesterday at 2:04pm · 
    • Jaw Knock Raazaa तपाईं चाँही सिधै मन्त्री हुने लिस्टमा पो हो कि । आजकाल सभासद नभाका नभाका मात्रै मन्त्री हुन्छन । :))
      Yesterday at 2:06pm · 
    • Surendra Pandey ‎@ Janak Bhatta ji , tyesto rahar garne ma ma pardina,suneko6u- kehi adhikarkarmi le IT marfat molmolai gardai 6n bhanne... ha ha ha
      Yesterday at 2:15pm · 
    • Jaw Knock Raazaa maile tapailai bhanya thina hai surendra jee........... anyway when u wrote i think i should reply......... i m not a "Adhikarkarmi"......... i m just a worker of national human rights commission.......... as others are........ and moreover i will love to be a labour rather than being a journalist! although sometimes i was a student of journalism in RR campus! :))
      Yesterday at 2:17pm · 
    • Surendra Pandey I hope, you know better Journalist are also labour n not more than that...
      Yesterday at 2:29pm · 
    • Jaw Knock Raazaa hahahahaha u can see my comment......... i haven't said al are bad but most of all are not gud....... anyway tht "being minister" quotation was going for dipak daju......... :)) have gud time!
      Yesterday at 2:30pm · 
    • माननीय सभासद ‎:
      "हास्नु पर्ने कारण धेरै छन् है" अलिकति चोरें ल।
      Yesterday at 2:58pm ·  ·  1 person
    • Dipak Bhattarai ‎@ Jaw Knock मन्त्री हुने मन मलाई त छैन। कसैलाई छ भने नेपाल रेडक्रस तिर लागे हुन्छ। यता मन्त्री हुन नसकेको चित्त बुझाउन हो कि किन हो कुन्नि त्यहाँ महामन्त्री-मन्त्री जस्ता पद हुँदारछन्। अझ रेडक्रसको फन्ला जिल्लाका मन्त्री पनि भनेर सम्चा आउँछ कहिलेकाहिँ.....
      Yesterday at 2:59pm ·  ·  6 people
    • Jaw Knock Raazaa आइडिया को लागि धन्यवाद दाजु । म राजनीतिलाई अरु युबाले गर्ने जस्तो घ्रिणा नै पनि गर्दिन र त्यसमा लाग्ने मनसाय पनि हाललाई छैन । तर एउटा पक्का कुरा के चाँही हो भने मैले मेरो देशको लागि आफ्नु बुताले भ्याउने गरेको छु अरुले के सोच्छन भाँडमे जाए । म संकटकाल ले ग्रस्त हुँदाको कर्णालीमा जाँदा २० बर्षको थे, म ४ बर्ष लगभग त्यहाँ बसें, र मलाई आफ्नो देशको समस्या के हो भन्ने चाँही थाहा छ । केही ठुला काम गर्न नसकिएला तर अरुले जस्तो देश बेचेर कुनै दिन खाइन्न होला, त्यसैले गर्दा म ६ बर्ष जागिर खाँदा नि सडक मा हिड्छु । :))
      Yesterday at 3:38pm ·  ·  5 people
    • Saindra Chamling sr hamro galti k 6ra tesama
      Yesterday at 4:21pm · 

No comments:

Post a Comment

Please leave your comment here