Wednesday, February 9, 2011

झलनाथ झैं झोक्राएर


प्रधानमन्त्री बन्नु/बनाउनु भन्दा मन्त्री बनाउन पो गारो भयो जस्तो छ नि साथीहरूलाई... यसबारेमा हास्नु पर्ने कारण देख्दैनन् कि के हो फेसबुके मित्रहरु...कोही कोही त्यसै झोक्याएर बसेका छन् त झलनाथ झैं..
    • Nirajan Sinkhada Niran काँहा हास्नुपर्ने कारणहुनु बरु रुनु पर्ने कारणचाँही धेरै छन्
      Yesterday at 4:01pm · 
    • Resham Jung Shah होइन को मुलाको साग हो तेसरी झोक्कीने,,,,,
      Yesterday at 4:32pm · 
    • Biplav Man Singh Ho gathen ho. Mula pani gante mula parera bijog.
      Yesterday at 4:42pm · 
    • Adhikari Hari jhallu putali parer hola
      Yesterday at 6:22pm · 
    • Jaw Knock Raazaa हा हा हा एउटा आइडिया छ । सप्पै मन्त्रालय आँफै ले भो झलनाथ ले । राज्यको ढुकुटी नि जोगिने बिबाद नि नहुने । बेकाराँ भोलिदेखी एउटो सिडिओ कुट्दै हिड्छ अर्को शिक्षक कोटा हाप्स्दै हिन्छ आपत । मन्त्री को बन्ने बिबाद नि भेन । :)) हाम्लाई नि मन्त्री आयो भनेर बाटो छोड्न नि नपर्ने । :))
      Yesterday at 8:25pm · 
    • Jaw Knock Raazaa आखिराँ १ सय जना मन्त्री भे नि हाम्लाई दुखै त हो नि । कुकुए ब्याए नि के तुइए नि के >?
      Yesterday at 8:27pm ·  ·  2 people

No comments:

Post a Comment

Please leave your comment here