Monday, January 3, 2011

Buy 1 get 6 रे, धन्नै ठगेनन् नि...

क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा दिल्लीमा सामान डिस्काउन्टाँ पाइन्छ कि भनेर घुमेको। दुईटा पसलमा बाइ 1 गेट 6 फ्री लेखेको देखेर भित्र छिर्या। ६ सय रुप्पै जति पर्ने टिसर्टलाई ४२ सय लेखेर राख्यारच। फोटो खिच्न बिर्सिएछ, नभए साथीहरु हाँस्दा हुन्। एक मरेको भारतीयले ६ जना जिउँदो नेपाली र ठग्छ भन्थे। तर मलाई त त्यहाँ ठग्न सकेनन्...किन्दै किन्दिन।
    • Arjun Subedi तर दाईलाई १०० जना ज्युँदा भारतीय आएपनि पनि ठग्न सक्तैनन् भन्ने कुरा मलाई राम्रो संग थाहा छ ।
      Saturday at 7:35pm ·  ·  2 people
    • Dipak Bhattarai ‎@ Arjun ठगे नि। जम्बुको कटराबाट बैष्णोदेवी मन्दिरसम्म जाने करिब १२ किलोमिटर गाडी नजाने उकालोमा अलिकति उक्लिएपछि थाकेर घोडा चढम् भन्ने लाग्यो। घोडावालाले एकजनाको २६५ आइसी भन्यो ठिकै छ भनेर चढेको त तीन किलोमिटर जति चढाएपछि ल कि अरु २६५ थप् नभए ओर्ली भन्छ बा। २६५ मा त आधाबाटो मात्र हो भनेसी कति झगडा गर्नु। त्यसपछि हिडेर गएँ।
      Saturday at 7:38pm ·  ·  2 people
    • Lal Nepali godhe walale chahi thage chha hai.
      Saturday at 7:42pm · 
    • Keshav Upadhyaya एक पटक रातको समयमा रुपैडिहा देखी नेपालगंज सम्म नेपाली रु १०० मा रिक्सा लग्छु भन्ने सहमति गर्यो नेपालगंज पुगेछी त IC १०० ले पो भन्छ वा आफ्नै इलाका थियो र पो रु १०० र एक लात दिएर पठाए । सिमा पारी भए त ठगिहालेको नि बज्याले ।
      Saturday at 7:56pm ·  ·  2 people
    • Peshal Joshi फोटो खिच्न बिर्सिएछ, ६ सय रुप्पै जति पर्ने टिसर्टलाई ४२ सय लेखेर राख्या dekher sato gayo hola ani biskeko hola ni??
      Saturday at 8:12pm ·  ·  1 person
    • Gaurab Luitel देशै ठगिँदा त क्यै भा'छैन । तपाईँ झन्डै ठगिनुमा केको आस्चर्जे !
      Saturday at 8:15pm via Facebook Mobile ·  ·  1 person
    • Ekindra Kunwar सेलमा सामान किन्न जादा नेपालमा पनी त त्यही हालत छ नि सर के इण्डियन धोतीलाई मात्र भन्ने
      Saturday at 8:21pm · 
    • Tara Thapa Magar ho ra..!! thik garnu bho............tara chiyaaa chapaati bhaat roti khaadaa thaginu ta bhaena ....bichaar garnuss ta..??
      Yesterday at 12:24am · 
    • Tara Thapa Magar 
      ‎"एक मरेको भारतीयले ६ जना जिउँदो नेपाली र ठग्छ" भन्ने सुनेको एक्जना नेपाली काम खोज्दै मुम्बई पुगेछन। ५० तला भन्दा अग्लो बिल्डिङगको मन्जिल गन्दै गर्दा एउटा धोतीले "ए कति तला गनिस्स एक तल्ला गनेको २० रुपैयाको दरले पैसा निकाल" भने पछि नेपाली म...See More
      Yesterday at 1:09am · 
    • Sabita Tiwari namaste vinaju ye ho ra testo dhagne rahechan indianle.
      Yesterday at 9:54am · 
    • Raj Bhattarai HA HA HA HA.....HO RA DEEPAK SIR....
      Yesterday at 10:19am · 
    • अमृत भान्जाभाई tapain khali guf matrai hannu huncha
      19 hours ago ·  ·  1 person
    • Keshav Koirala 'Alles Nichtsnutz' हाहाहा । ६ सयको चिज ६००० भनेर त यहीँ ठमेलमा पनि बेच्छन् ।
      about an hour ago · 

No comments:

Post a Comment

Please leave your comment here