Monday, January 3, 2011

'यात्री' कविता..

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो?.....

लक्ष्मीप्रसाद देवकोटाको 'यात्री' कविता पढे पनि यसपटक भारत घुम्दा मात्र मानिसहरु कसरी बोकिएर मन्दिर जाँदा रहेछन् भन्ने थाहा पाइयो। यो जम्बुको 'जय माता दी' मन्दिर जाँदा खिचिएको तस्विर हो। यसरी बोकिएर जाने करिब ५०/६० जनालाई मैले देखे‌को थिए...
    • Bidur Rawal Nepal bhitra matra basda kheri jun Nepal dekhinchh tyo bahira bata herda arkai chh. yo ta bujhekai kura ho. Mahakabile yo dekhera nai lekheko kabita ho.
      Yesterday at 11:40am · 
    • Tara Thapa Magar haa haa ho ta ni real life maa estaa chhan ...manusya haru,...
      Yesterday at 11:51am · 
    • Santosh Raj Pandey मानिसहरु बोकिएर मन्दिर जाँदा रहेछन् भन्ने थाहा पाइयो।
      23 hours ago · 
    • Keshav Upadhyaya आस्था सवै भन्दा ठूलो कुरो हो, हिडेर, गुडेर, उडेर, बोकिएर, झुण्डिएर वा मुन्टिएर नै पो किन नजाउन ।
      23 hours ago · 
    • अविरल यात्री ल पत्रकार बन्धुले नि झुट बोल्नु भो! यदो ५०-६० जना देख्या भे किन एउटा मात्रै फोटो खिच्या त? बाँकी प्रमाण छ? हाहाहा
      23 hours ago ·  ·  1 person
    • Santosh Raj Pandey tara yasari photo sarbajanik garidinu ta human rights ko biparit bhayena ra sir...............
      21 hours ago · 
    • Jeevan Subedi ok
      21 hours ago · 
    • Dhruba Lingden ‎@keshav ji-hi hahaha what a kawadi duologue.hav a new yarr,...
      21 hours ago · 
    • Aabaj Sharma त्यो धर्मको फल बोकिएर जानेले हैन बोक्नेले पाउनुपर्छ । इमान्दारितापूर्वक सेवा दिएर जीविका चलाउने ब्यक्ति हो ऊ । बोकिनेले कमाएको धन त दुई नम्बरी पनि हुनसक्छ ।
      18 hours ago ·  ·  1 person
    • Keshav Upadhyaya ‎@DL-:D :D :D
      16 hours ago ·  ·  1 person
    • Hari Prasad Kadel thank you .
      15 hours ago · 
    • Keshav Koirala 'Alles Nichtsnutz' पैसा कति लाग्दोरहेछ त त्यसरी बोकिन?
      12 hours ago · 
    • Aradhana Paudel nice photo sir.
      11 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here