Sunday, January 16, 2011

अनमिनको भविष्यवाणी

यो अनमिनले पनि कुनै गतिलो खुलासा गर्न सक्दो रहेनछ। नेपालाँ शान्ति नभए कि माउवादीको विद्रोह हुन्छ, कि राष्ट्रपतिको शासन हुन्छ कि सैनिक 'कु' को खतरा हुन्छ भनेछ। यतिको भविष्यवाणी त काकाले नि गर्छन् अझ उनले त अर्को नि थप्दै थिए यदि ती तीन पनि भएन भने विदेशी हस्तक्षेप पनि हुन सक्छ रे...। धन्न नेपालाँ कि भविष्यमा शान्ति हुन्छ कि अशान्ति हुन्छ भनेर भनेन राष्ट्रसंघीय मिसनले....।
January 7 at 3:09pm ·  · 
    • Meghraj Rasaili हेरम् कस्को खप्पराँ के लेख्या र'छ भनेर काका अचेल अनमिनले बाटो तताए पछी क-कसलाई फाइदा वा बेफाइदा हुन्छ भनेर हिसाव कितावमा लाग्या छन्।
      January 7 at 3:15pm ·  ·  2 people
    • Jaw Knock Raazaa त्यो त गौतम बुद्ध स्वयम लाई ल्याएर राख्दे नि भन्न सक्दैनन । बिचरा गौतम बुद्ध अहिले जन्म्या भे तपस्या गर्ने ठाउँ नपाएर चक्काजाम गर्दाहुन । :))
      January 7 at 8:24pm · 
    • Rameshwor Karki खै किन होला????????
      January 7 at 11:19pm · 
    • Bhojendra Basnet अनमिनको विदाईले सरकार माओवादी शान्तिप्रकि्रया जे जस्तो भए पनि त्यहाँ जागिर खानेहरुलाई भने ठूलै चिन्ता परेको हुनुपर्छ बिचरा रोजगारी नै खोसियो ।
      January 8 at 9:04am · 
    • Kuvera Chalise sir Landgren hamra MaKuNe bata bahut prabhbit rahichhin kya..ekaa deshma hamra pyara MaKuNe....ki NekapaAMale satta ma janchha, ki Jannna banera bhasan garthe..aba Landgren ko palo ..
      January 8 at 1:50pm · 

No comments:

Post a Comment

Please leave your comment here