Sunday, January 16, 2011

विज्ञान प्रविधि मन्त्रीकै इमेल रैनछ

हास्दिन भन्छु सुखै दिन्नन् यार। विज्ञान तथा प्रविधि मन्त्रालयको http://www.moest.gov.np  नै वेवसाइटको सर्भर डाउन छ। पहिला एकपटक कान्तिपुर टेलिभिजनमा एउटा रिपोर्टिङ हेरेको थिएँ विज्ञान तथा प्रविधि मन्त्री कै इमेल थिएन...(हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा....). तर मैले यो स्टाटस हालेको चार घन्टा नहँदै वेवसाइट खुल्याथ्यो है।

    • Nirajan Sinkhada Niran हा हा हा..हाँस्नुपर्ने कारण धेरै धेरै छन् .......
      January 10 at 11:11am · 

    • मिलन बगाले ढुङेल थर का पूजारी विज्ञान तथा प्रविधि मन्त्री नी दाई !!
      January 10 at 11:44am · 

    • Anita Devi Ali ali IT ko knowledge paema IP Dhungel (Mantri) le Taas (Cards) ko ramro ramro software banauthe holan, yi mantri thahare taas ka ustaad.
      January 10 at 12:22pm ·  ·  1 person

    • Kishoree Kc SBT ko " paachak" pani bhanchhan yi Dhungellai. Paachan gaf ko kala pani hastantaran garthe ki ?
      January 10 at 1:27pm · 

    • Rajen Subedi के गर्नु सबै तपाईं हामी जस्तै गफाडीहरु मन्त्रीपरिषद लगायत महत्त्वपूर्ण पदमा छन, काम गर्ने मान्छेहरु त्यो पदमा बस्ने अवसर पाएभने बल्ल काम गर्थे होलान ।
      January 10 at 2:02pm ·  ·  1 person

    • P.b. Shah ati k ...guff.........blah blah blah.......
      January 10 at 5:37pm · 


No comments:

Post a Comment

Please leave your comment here