Saturday, January 29, 2011

आफ्नै कृति सेकेन्ड ह्यान्डमा


मान्छेको चिन्ता पनि के के हो हो! आरएनएसी अगाडि माइक्रो कुर्दा आज एक जना साहित्यकार बहुतै चिन्तित अवस्थामा भेटिए। सोध्या- पत्रकारलाई समिक्षा गर्न हस्ताक्षरसहित दिएको उनको कृतिको पत्रिकामा समिक्षा त आएन आएन। आज त्यहीँ फुटपाथमा सेकेन्ड ह्यान्डमा बेच्न राखेको देखे रे। अनि आफ्नै कृति किनेर कोखिलामा हालेछन्.....
    • Dipesh Thapa ha ha ha
      Yesterday at 7:35pm · 
    • Rajendra Aryal bichara.
      Yesterday at 7:45pm · 
    • Roshan Dahal आफ्नै कृति किनेर कोखिलामा हालेछन्.....??????????????
      Yesterday at 7:54pm ·  ·  1 person
    • Nira Ranabhat पत्रकार/रिपोर्टरहरु पनि धेरै नै ब्यस्त हुन थाले । लेख्नु पर्ने कुरा नै लेखिदिदैनन र पो त फसाद पर्छ कहिलेकाहिँ । फेरी जहिले पनि अरुका कुरा मात्र लेख्ने पत्रकारको आफ्नो पिडा भने लेखिदिने कोही हुँदैन भन्ने गुनासो बेला-बेला पत्रकार हरुले गर्ने गर्छन । हाम्रा कुरा चाही कोही नलेखिदिने, अनि हामी मात्रै तीनको कुरा लेखेर बस्ने हो कि क्या हो ? भन्ने लाग्न सक्छ नि कहिलेकाही । कहिले के कहिले के कारणले लेख्नु पर्ने समाचार/खबर लेखिएको हुँदैन। तर त्यसो हुन नहुने ........।
      Yesterday at 8:09pm ·  ·  2 people
    • Realit Bites कोखिला ~समिक्षा~तर त्यसो हुन नहुने ........।
      Yesterday at 9:49pm · 
    • Jaw Knock Raazaa यस्तै हो आजकाल का पत्रकारले पत्रकारिता भन्दा नि अरुलाई अलपत्र पार्ने धन्दा बढी गर्छन् । के भन्नु म आँफै पीडित । यस्तै हो । कहिले हो उहिले ब्याचलर पढ्दा पत्रकारिता को तरिका अर्थोकै लेख्या जस्तो लाथ्यो किपाताँ । आजकाल फेरिएछ क्यारे । किपात नहेर्या धेरै भो । :))
      14 hours ago · 
    • Deepkiran Sharma Bichara hami Sahitya lekhne haru !!!
      11 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here