काठमाडौंमा अग्ला अग्ला घर बनाउने हरेक हाउजिङ कम्पनीको एउटै दाबी हुँदोरहेछ। १० रेक्टरस्केल सम्मको भुकम्प गयो भने काठमाडौंमा जम्मा दुई वटा बिल्डिङ रहन्छ -एउटा सविंधानसभा भवन र अर्को हाम्रो हाउजिङ। एक हाउजिङ कम्पनीका, धेरै साहु मध्येका एक जनालाई अलिक खोराएर सोध्या, उनले भने - त्यति ठूलो भुईचालो यहाँ आयो भने बिल्डिङ भत्किए नि केही फरक पर्दैन। सोध्ने खरिदकर्ता नि रहदैनन् जवाफ दिन म नि रहँदिन....
(हास्नुपर्ने कारण धेरे छन् हा हा हा....)
(हास्नुपर्ने कारण धेरे छन् हा हा हा....)
- Vivek Paudel, Nirmal Gauli, Amitkishor Sammasati and 33 others like this.
Naresh Phuyal दीपक मित्रको यो स्टेटसलाइ रेक्टर स्केलमा पनि हालसम्मको १० अंक नै दिनु उचित देखिन्छ
10 hours ago · · 1 person
hahaha cool
ReplyDeleteReally none serious about this matter. Sabblai lai paisa kasari bachaune kamaune bhanne matrai pir 6. Mare pachi k garni hola tyo sampati. Achhama 6n mancheharu :(.Anyway Nice Satire.
ReplyDelete