Monday, January 24, 2011

प्लास्टिक रोज्ने कि कागज


चल्तिको पुस्तक पसलमा एउटा किताब किन्दा पसलेले प्लास्टिकको झोलामा राखेर दे'का थिए। ठूलै वातावरणवादी झैं गरेर प्लास्टिकको झोलामा त लान्न बरु भए कागजको झोला दिनु भनें। पसले पनि विद्वानै रैछन् कि क्याहो, क्यासँग डाइलग मारे भनें - कागज बनाउनको लागि झन् रुख विरुवा नास गर्नपर्छ तपाइलाई थाहा छैन ? अल्पवुद्धि भएसी मुखमा बुझो लाओ, काखीमा किताब च्यापरेर फर्कें।
तर म साँच्चै अलमलमा परेको छु। कागजले वातवारण साँच्चै विनास गर्ने हो भने त किताब पत्रिका पढ्न पनि कम गर्ने हो कि। यस विषयमा जानकारको ज्ञान पाए हुन्थ्यो।
    • Rekha Kumar Karki hahaha
      16 hours ago via Facebook Mobile · 
    • Rabindra Adhikari sir,tyo book pani nakinnu parne.kagaj banauna pani ta rukh biruwa ko naas ta hunchanei..
      16 hours ago via Facebook Mobile ·  ·  1 person
    • Gaurab Luitel last mitho status lekhnu hun6 dipak ji, kahile kahi ta daha lag6.
      15 hours ago via Facebook Mobile · 
    • युबराज गौतम अब किताब कागजमा छाप्ने होइन, अनलाइनमा प्रकासन गर्नुपर्छ सबै अनि बातावरण जोगिन्छ| फेरी वातावरणवादीको मेसो नै हराएर अनलाइनमा प्रकासन गर्दा पनि के के बखेडा झिक्ने हुन| नेपालका जति जान्ने वातावरणवादी अन्त कतै छैन क्यारे||
      15 hours ago ·  ·  2 people
    • Milan Bastola hahaha
      kya dodhar bhae6 tapailai ta.
      14 hours ago · 
    • Deenesh Regmi kya jhour bhayachha ...................
      11 hours ago · 
    • Rajen Subedi भने पछी त्यो विद्वान होइन काठ तस्करी यो दिपक सर, पुस्तक पसल सन्चालन गर्न त्यस्ले ठुलै जंगल बिनास गरेको खुलस्त भयो नि उस्कै भनाइबाट ।
      3 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here