Tuesday, January 18, 2011

'बढी नपढ! बाबुराम झैं बिग्रेलास'

बाबुराम भट्टराईले बहिष्कार गरेको माओवादीको प्रशिक्षण कस्तो रच भनेर बुझ्न हिजो भृकुटिमण्डप तिर गाथें। प्रशिक्षणस्थल बाहिर सडकमा थुप्रैले पुस्तक पसलहरु थापेका थिए। एक जना माओवादी कार्यकर्ता पुस्तक किन्न खोज्दै गर्दा अर्काले हकार्दै थिए, धेरै पढ्न हुँदैन बाबुराम जस्तो भइन्छ। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...) त्यसो भन्ने माओवादी कार्यकर्ता किरण पट्टिका थिए कि प्रचण्ड पट्टिका सोध्नै डर लाओ।
    • Madhab Gurung. ha ha ha ha ..........
      3 hours ago · 
    • Ganesh Baniya Ha ha ha ha
      3 hours ago · 
    • Rabindra Adhikari हा हा हा....
      3 hours ago via Facebook Mobile · 
    • Lal Nepali हा हा हा.
      2 hours ago · 
    • Prakash Rai U R great man!!!
      2 hours ago · 
    • Prmd Npn पढ्ने जति सप्पै डाक्टर बन्लान र आफ्नै पार्टीको चिरफार गर्दै हिड्लान भन्ने पिरलो हुनु नि ठिकै हो भन्छु म त ...... भ'का २-४ पढे गुनेका नि टुक्रेसी कस्तो बन्ला त्यो पार्टी.... सोच्दै उदेक लाउँछ
      2 hours ago ·  ·  5 people
    • Naresh Keshari yo chor haru lai nepal bata lakhetnai parne bho....
      2 hours ago · 
    • कल्याण तिवारी ha ha haaaaa..........
      about an hour ago · 
    • Binaya Banjara bastab mai sahi nirnaya thiyo tyo.
      about an hour ago · 
    • Prakash Koirala tapai pani dheri nalekhanus hai feri..............
      about an hour ago · 
    • Dinkar Nepal dherai padhnu hudaina... baburam jasto bhainchha...
      !!! like it!
      33 minutes ago · 

No comments:

Post a Comment

Please leave your comment here