Thursday, December 16, 2010

पारस प्रहारबाट बचेका रुबेल पत्रिका प्रहारबाट आहात

केटाकेटीमा वादविवाद प्रतियोगितामा कत्तिको भाग लिन्थे कुन्नि रुबेल चौधरी,' बन्दुक भन्दा कलम बलियो' भन्ने अब त बुझ्छन् होला नि बिस्तारै। पारसको बन्दुक प्रहारबाट बचेका रुबेल अब पत्रिकाको प्रहारबाट बच्न सक्लान त.. तै पनि नेपालका पत्रकारको के भर भन्छन् कोही कोही।

    • सुन्दर पाण्डेय Bangali vaiya, london tira gayera, Germany ko 6ori sanga love garna thalechhan ke bhag liye hola ra....
      4 hours ago · 
    • Gaurab Luitel It's all about the scandles they can create. They don't have the mind of their own. Bullshit journalists.
      4 hours ago via Facebook Mobile · 
    • Suraj Shrestha Ho ho hundi khayer bacheko huncha hoina ta maile ni list pako thiye 1 patak
      3 hours ago · 
    • Santosh Raj Pandey पुर्ब युबराज र घरज्वाईको रात्रीकालिन खानपिनमा भएको झगडामा नेपाली काँग्रेसले राम्रै राजनीतिक रंग दियो l यस्ले सुजाता दिदिको राजनीति त धरापमा पर्यो नै नेपाली काँग्रेस पनि घाटको व्यापार पो गरेछ l उता कमरेड माधव नेपाल कानूनको सासनको कुरा पो गर्दैछन त, अब हेरू कानूनी सासनमा घरज्वाई माथि लागेका आरोपमा छानबिन हुन्छ वा हुदैन l यस सन्दर्भमा नेपाली पत्रकारको भूमिका देख्दा भन्न मन लागेको छ " जता काफल पाक्यो, उता चरी नाच्यो"l
      3 hours ago ·  ·  1 person
    • Bhuwan Raut ज्वाई नारान त फटाहा परेछन नि ............ कल बाईपास गर्दा रैचन ........... अस्तिनै ललितपुरमा समातेका ब‌‍गलादेशि लाई र उपकरण को छुटाउन आ रे त ........ मैले सुनेको.......
      3 hours ago · 
    • Santosh Raj Pandey गुनीमा कुकुर, बैगुनी ज्वाई पो भन्छन त................
      3 hours ago ·  ·  1 person
    • Raju Dahal साला रूबेल, कुकुर जस्तो ढुकेर बसेको छ, पारसलाइ चिन्दीन भन्छ ।। नाटक
      3 hours ago · 
    • Deepak Sharma रूबेल ज्वाइँको विपक्षमा बोलुँ "प्रजातन्त्र" खतरामा पर्ने डर पारस सरकारको विपक्षमा बोलुँ "राष्ट्रियता" खतरामा पर्ने डर अब नबोलुँ, नेपालीको बानी, नबोली कसरी बस्ने?
      3 hours ago ·  ·  6 people
    • Dipak Bhattarai ‎@Deepak एकपटक लाइक गरेर चित्त बुझेन। सारै धेरै चित्त बुझ्यो।
      3 hours ago ·  ·  1 person
    • Pukar Rai मसँग पनि बन्दुक भएको भये पत्कई दिन्थे भन्ने रुबेल के
      मान्थे र बन्दुक दोहोरी त्यही हुन्थ्योनी
      3 hours ago · 
    • Shankar Karki नेपालका पत्रकारको के भर भन्छन् कोही कोही hain ma pani bhan6u.
      2 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here