Friday, December 10, 2010

बिहेको सिजनाँ पार्टी प्यालेस नजिक घर

हिजो मध्येराततिर एउटा साथीले पठाको मेसेज- 'तेरो घर नजिकै त पार्टी प्यालेस छैन होला केरे। मस्त सुतिरा होलास् नि।' यो बिहेको सिजनाँ पार्टी प्यालेस वरिपरि घर हुनेलाई टेन्सनै हुँदोरहेछ। बिहेमा जति ठूलो म्युजिक घन्कार अरलाई डिस्टर्प गर्न सको उति लामो बैबाहिक गठवन्धन रहन्छ भने झैं चलन रछ के रे शहराँ...

Dec 10,2010 ·  · 
    • Subas Pokharel उहिले पनि बिहे भोज हुँदा गाना-बजानाले टोल थर्किन्थ्यो, तर ति पारिबारिक थिए ब्यबसायिक थिएनन्! त्यस्ता कार्यक्रमहरु एउटा निश्चित सामाजिक मान्यता र सिमा भित्र हुने हुँदा टोलेहरुले पनि स्वागत् नै गर्थे, तर अब कसैको ब्यबसाय मौलाउन छिमेकीले निन्द्रा फाल्ने भन्ने त कदापि हजम भएन नि यार!!
      5 minutes ago · 

No comments:

Post a Comment

Please leave your comment here