- Peshal Joshi कस्तो generalization गर्नु भको ... धेरै नुन खोर्सानी खाको ले त्यस्तो effect देखिएको हो कि दिनै पिच्छे खुला ठाँउमा हगेर, के थाहा नि ? lolMonday at 12:05pm ·
- Rajan K. Shakya हेप्ने र होच्याएरै बोल्ने त यि पाजि हरुको कुलत नै हो नि! रगतै त्यस्तो होला नि ! दक्षिणतिरकाले त्यहि भको ले त राम्रो मान्दैनन यिनिहरुलाई!Monday at 5:55pm ·
- Rajkumar Karki nun ta thaha chaina.khursani ta suga le pani khanchha.shor usaiko surilo chha.pressure badaaune ta nun hola niYesterday at 9:31am ·
Wednesday, December 29, 2010
नुन खुर्सानी खार भारतीयहरु रुखा भाका होलान्
भारततिर १०/१२ दिन भौतारिँदाखेरि बुझियो.. यो नुन खुर्सानी धेरै खाने मानिस धेरै रुखा, खस्रा र तनावमा धेरै हुँदारहेछन् क्यारे...। जे गर्दा पनि हप्काए झैं गरेर बोल्ने रहेछन् उत्तरतिरका अधिकाशं भारतीयहरु...
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Please leave your comment here