Friday, December 3, 2010

पोलेर खाने भए यार समय जति...

कति जान्या हुन् पार्टीहर्ले संविधान लेख्ने र शान्ति प्रक्रिया लम्ब्याउने तरिका। अस्ति नै माउवादी जति पालुङटार ग'र वार्ता भएन। अहिले एमालेका अध्यक्ष, प्रधानमन्त्री विदेश गएर वार्ता हुन पाछैन। अब उनीहरु फर्किएसी बैठक गरेर मिलाउलान् नि भनेको त। माउवादीले हिजो आज गर्ने भनेको केन्द्रीय कमिटी बैठकलाई दुई साता पर सारेछन्। अब एमालेहर आएसी फेरि माउवादी बैठकाँ ब्यस्त हुने होलान्। पोलेर खाने भए यार समय जति..


1 comment:

  1. पोलेर खाने फुर्सद कहाँ दाई यी जङ ली लाई, काचै खाने भए नी... ।
    मिलन

    ReplyDelete

Please leave your comment here