यो मेक्सिको भन्ने देश त्यति गतिलो होइनछ भन्ने थाहा पाइयो।
पोहोर जलवायु परिवर्तन सम्बन्धि सम्मेलन डेनमार्कको कोपनहेगनाँ हुँदा सात सय जति नेपाली गाथे। जान पाउने र नपाउने बीच कत्रो तानातान हानाहान थियो। महिना एक जति मिडयाँ त्यस्कै चर्चा थ्यो।
अहिले त्यही सम्मेलन मेक्सिकोको क्यानकुनमा सुरुभो। न नेपाली मिडियाँ त्यस्को चर्चा छ न त्यता जानलाई लुछाचुँडी। एउटा वातावरणविदलाई सोध्या-युरोप अम्रिकाँ जस्तो उत्तरी अम्रिकाँ लुकेर फाइदा छैन रे के... अनि रमाइलो नि युरोपाँ जति छैन होला नि कि कसो हो?
- पौडेल सुधा यो दुनियाँमा सुखी को होला र तेस्मा पनि हामी नेपाली भनेपछी बिदेश को कुना कुनामा यका तिर साहुको रिण अर्का तिर आफन्त सँग टाढा भयर बस्नु पर्नी फेरी बिदेशमा गयर पनि जहाँ दु:खर खतरानाक काम हुन्छ तेही मात्रै काम पाउछन खै कुन्नी यो नेपाली भन्ने जात जताततै सोसित र पीडित बन्नलाई जन्मियको प्राणी रहेछकी कुन्नी20 hours ago · · 2 people
- Dharmendra Kc danger tham ma kam hunu ta gorkhali ko saan ho tara ..............ullto vayeo kgarnu feeling so badddddddddd..19 hours ago · · 1 person
- Ram Sharan Kc haha...

No comments:
Post a Comment
Please leave your comment here