Monday, November 29, 2010

कहाँ डेनमार्कको कोपनहेगन कहाँ मेक्सिको

यो मेक्सिको भन्ने देश त्यति गतिलो होइनछ भन्ने थाहा पाइयो। 

पोहोर जलवायु परिवर्तन सम्बन्धि सम्मेलन डेनमार्कको कोपनहेगनाँ हुँदा सात सय जति नेपाली गाथे। जान पाउने र नपाउने बीच कत्रो तानातान हानाहान थियो। महिना एक जति मिडयाँ त्यस्कै चर्चा थ्यो। 


अहिले त्यही सम्मेलन मेक्सिकोको क्यानकुनमा सुरुभो। न नेपाली मिडियाँ त्यस्को चर्चा छ न त्यता जानलाई लुछाचुँडी। एउटा वातावरणविदलाई सोध्या-युरोप अम्रिकाँ जस्तो उत्तरी अम्रिकाँ लुकेर फाइदा छैन रे के... अनि रमाइलो नि युरोपाँ जति छैन होला  नि कि कसो हो?
    • पौडेल सुधा यो दुनियाँमा सुखी को होला र तेस्मा पनि हामी नेपाली भनेपछी बिदेश को कुना कुनामा यका तिर साहुको रिण अर्का तिर आफन्त सँग टाढा भयर बस्नु पर्नी फेरी बिदेशमा गयर पनि जहाँ दु:खर खतरानाक काम हुन्छ तेही मात्रै काम पाउछन खै कुन्नी यो नेपाली भन्ने जात जताततै सोसित र पीडित बन्नलाई जन्मियको प्राणी रहेछकी कुन्नी
      20 hours ago ·  ·  2 people
    • Kailash Khadka LIKE THIS POIN...T
      19 hours ago · 
    • Dharmendra Kc danger tham ma kam hunu ta gorkhali ko saan ho tara ..............ullto vayeo kgarnu feeling so badddddddddd..
      19 hours ago ·  ·  1 person
    • Ram Sharan Kc haha...


No comments:

Post a Comment

Please leave your comment here