Friday, October 29, 2010

फ्रीमा पठाउन पाउँदा मनकारी

यो फेसबुकाँ दशै‌का सामान के के मात्र पठाका हुन् केटाहर्ले, घर जाने बस, जहाज, स्याम्पेन, व्हिस्की, चङ्गा, नयाँ सुट, जुत्ता पुजाको सामान, लाम्काने खसी, लिङ्गे पिङ। क्यार्नु तिन्लाई वाल'ट झिक्न मिल्दैन बरु वाल सफा गर्नको टेन्सन मात्र। फ्रीमा दिन पाउँदा त केटाहर्को मन मनकारी नै रैछ...


No comments:

Post a Comment

Please leave your comment here