Saturday, September 25, 2010

रियल जुसको विज्ञापनमा कुमारी

नायिका करिष्मा मानन्धर र भाटभटेनीका साहु मीनबहादुर गुरुङलाई त रियल जुसको विज्ञापनाँ देख्याथेँ। हुँदा हुँदा जिउँदी देवी कुमारीलाई नि विज्ञापनाँ खेलाइसकेछ है रियल जुसले। आम्ममा कहाँसम्म हो यिन्हरुको पहुँच। हुन त दुताबासै लाछ...
(कमेन्ट यी कुमारी होइन गणेश हुन्)

No comments:

Post a Comment

Please leave your comment here