Saturday, September 25, 2010

आन्दोलन चर्काओ न थाइलैन्डमा

यो रातो सर्टवालाहर्को आन्दोलन थाइलैन्डमा अलि मच्चाउन लगाउन परो। अस्ति नै २५/२६ हजारैमा ५/६ दिन थाइलैण्ड घुमाइदिने ट्राभल एजेन्सीको विज्ञापन पत्रिकाँ आएसी बुढीलाई गफ दिइहालेँ -यसपालि दशैं थाइलैण्डमा। एजेन्सीले अहिले ट्याक्स/स्याक्स भन्दै ७/८ हजार थपो। आफूले हिसाब गरिल्याउँदा २५ हजारैआँ नि नसकिने भो। रातो सर्टवालाहर्को आ...न्दोलन चर्केदेखि चित्त बुझ्न/बुझाउन अलि सजिलो हुन्थ्यो। लउन कसैको लिङ्क छैन..

No comments:

Post a Comment

Please leave your comment here