Friday, September 17, 2010

प्रचण्डलाई नपत्याएको कि मलाई...

प्रचण्डले प्रधानमन्त्री उम्मेदवारी फिर्ता गर्ने पक्का भो भनेर फेसबुकमा स्टाटस राखेको मरे कमेन्ट आउँदैन त यार। केटाहरुले पत्याएनन् क्या हो। केटाकेटीआँ पढेको'बाघले बाख्रा खायो भनेर चिच्याउने केटा'को कथाजस्तो भो जस्तो छ। प्रचण्डले यसअगाडि नि पटक पटक उम्मेदवारी फिर्ता लिन्छु भन्ने तर नलिएका भ'र केटाहरुले नपत्याका होलान्। यसपटक साँच्चै हो के...

No comments:

Post a Comment

Please leave your comment here