Monday, September 20, 2010

लउ मन्त्री नै ओसारपसारमा लागेचन् त....

युएन कन्भेन्सनमा 'हिमाल जोगाऊ' भन्दै मार्चपास गर्न न्युयोर्क लैजान्छु भनेर पर्वतारोहीहर्सँग १५ लाख रुपैयाँ उठाएर वनमन्त्री दीपक बोहरा सुटुक्क हिड्दिएचन् अम्रिकातिर। बिचरा ११ नेपाली पर्वतारोहीहरु मन्त्रीले नै पैसा ठग्दे भन्दैचन्। कलाकारले पैसा देउ विदेश लइदिन्छु भनेर ठगे भन्या त सुन्या हो अहिले मन्त्री नै त्यसैमा लाएचन्...। डर त म्यानपावराँ लाकाहर्लाई पो हुने भो त; नयाँ कम्पिटिटर थपिए त्यसमाथि मन्त्री नै...

No comments:

Post a Comment

Please leave your comment here